समाचार

थारु बाहुल्य रहेको बर्दिया र बाँकेमा आजदेखि लकडाउन

कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागू हुने छ। यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो।

थारूवान

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

थारूवान

अमेरिकीबासी चेतनारायण चौधरीको निधन भएको छ। थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एशोसियसनका आजीवन सदस्यसमेत रहेका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्नो तेस्रो चरणको आन्दोलनअन्तर्गत आयोजना हुने जनसभाहरु स्थगित गरेको छ। मोर्चाका प्रवक्ता मिनराज चौधरीका अनुसार नेपालमा बढ्दै गरेको कोरोना महामारी र स्थानीय प्रशासनहरुले लगाएका निषेधका कारण सभाहरु स्थगित गरिएका हुन्।

थारूवान

त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुसी लागेको बताएका छन्।

थारूवान

बर्दियाको राजापुर हुने भनिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको जनसभा स्थगित गरिएको छ। जनसभाको तयारी सम्पन्न भए पनि दोस्रो लहरको कोरनाका कारण सथगित गर्नुपरेको जिल्ला कार्यसिमित बर्दियाका मदन थारुले जानकारी दिए।

थारूवान

लखन चौधरी/कैलाली। थरुहट नेता लक्ष्मण थारुले सरकार र थरुहट पक्षबीच जारी वार्ताप्रति आशंका व्यक्त गरेका छन्। थारुहरुसँगको वार्ता नौटंकी मात्रै रहेको बताउँदै उनले हालसम्म एउटा पनि बुँदामा सहमति हुन नसकेको भन्दै टिप्पणी गरेका छन्।

थारूवान

नेकपा एमालेले २६५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ। जसअन्तर्गत थारु नेताहरुको कार्यविभाजन गरिएको छ।

थारूवान

रियासा दाहालले थारु म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी ‘पीके डन’सँग अभिनय गरेकी हुन्।

थारूवान