समाचार
थाकसले बनायो पाँच सदस्यीय वार्ता टोली, आजै सरकारसँग वार्ता हुँदै
सरकारले आज थारु कल्याणकारिणी सभा (थाकस)सँग वार्ता गर्ने भएको छ। सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बदलको नेतृत्वमा तीन सदस्यीय कार्यसमिति बनाएको छ। जसमा प्रधानमन्त्रीका परर्राष्ट्र सल्लाहकार राजन भट्टराई र ओलि निकट नेता भगवती चौधरी रहेका छन्।
थारूवानयस वर्ष पनि विभिन्न थारु म्युजिक कम्पनीहरुले होलीको नयाँ गीतहरु सार्वजनिक गरेका छन्। आउनुस् तिनै गीतहरुबारे चर्चा गरौं। लोकेन्द्रराज चौधरीको निर्माणमा बनेको रंग अबिर मिला मिला बोलको गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको गीतमा गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीकै स्वर रहेको...
थारूवानगृहमन्त्री रामबहादुर थापा रेशम चौधरीको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन्। टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशमको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।
थारूवानदाङको तुलसीपुर ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर १६ गणेशपुर निवासी १८ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनी कक्षा ११ मा पढ्थिन। त्यस्तै यसअघि प्रहरीले मृत्यु भइसकेको बताएका किरण चौधरी गम्भिर घाइते भएका छन्।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश