समाचार
बुबा जन्हु चौधरीलाई बाघले खाँदै गरेको देखेपछि…
चितवनमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन घण्टौंदेखि गरिएको प्रयास सफल हुन सकेको छैन। स्थानीय बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका
थारूवानसंघीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसद अमनलाल मोदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत ३० भदौमा काठमाडौंबाट बिराटनगरस्थित आफ्नो निवास पुगेका मोदीलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त भएका बेला ज्वरो आउन थालेपछि गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनलाई बिराट नर्सिङहोममा...
थारूवानबर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यबहादुर थारु कमलको आज कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भएर भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा ३९ बर्षीया वडा अध्यक्ष थारुको मृत्यु भएको हो । एक साता देखि नै भेरी अस्पतालमा उपचार गराईरहेका वडा अध्यक्ष थारुको आज...
थारूवानमोहन दहित अहिले कोरियामा बसेर थारु भाषाको गीतसंगितको विकासमा लागि लागि परेकाछन् । सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने दहित अहिले उनि दर्जनौ थारु, नेपाली गीतमा स्वरिलो स्वर दिइसेकाछन् । खासगरि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुर र सुर्खेतका अधिकांस थारु गाउँमा उनको गीत गुञ्जिरहुन्छन, धेरैले उनको गीत सुन्न रुचाउछन् तर...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश