समाचार

नाउपामा कागजमै बनाइए तीन मन्त्री, शपथग्रहणको छैन टुंगो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा एक-एक गरी तीन जनाको नाम मन्त्रीको लागि सिफारिस गरे पनि शपथको टुंगो अझै लागेको छैन। एक-एक गरी प्रदेश सांसद कैलाश चौधरी, घनश्याम चौधरी र रामेश्वर चौधरीलाई मन्त्रीको लागि सिफारिस गरियो। तर, मुख्यमन्त्री कमल बहादुर शाहले शपथग्रहणमा विलम्ब गरेका छन्। गत वैशाख ३०...

थारूवान

सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा अन्तिम सुनुवाइ गर्दै जेठ २८ गते निर्णय सुनाउने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो। बिहीबार दुवै पक्षको बहस...

थारूवान

नागगरिक उन्मक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले सुदूरपश्चिम संसदीय दलको निर्णयबमोजिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्। यस विषयमा पार्टी संरक्षक रेशम चौधरी पक्षले भने आपत्ति जनाएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्। मंगलबार बसेको संसदीय दलको बैठकले निर्णय गर्न नसकेपछि पार्टी अध्यक्षसँग सिफारिस माग्ने निर्णय भएको...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी...

थारूवान

सन्तोष सिम्खडा पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो। चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ। तर दुर्भाग्य ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको भन्दै छिटै पार्टी एकता हुने बताइन्। पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर...

थारूवान

नेपाल सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ। ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा...

थारूवान

रेशम चौधरीका बुबा सांसद लालवीर चौधरीले आफ्नी बुहारी एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि गम्भीर आरोप लगाएकी छन्। अध्यक्ष रञ्जिताले गृहमन्त्री रमेश लेखकलाई सदनमा जवाफ दिन रोक्न खोजेको उनले आरोल गाएका हुन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउप्रति सरकारसँग जवाफ मागेको थियो। गृहमन्त्री लेखकले आजको प्रतिनिधिसभा बैठकमा त्यस...

थारूवान

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा संसदलाई जवाफ दिएका छन्। नागरिक उन्मुक्ति पार्टीले सरकारको जवाफ मागेपछि गृहमन्त्री लेखकले बिहीबारबो प्रतिनिधिसभा बैठकमा जवाफ दिएका हुन्। उनले सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताए। अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै...

थारूवान
1 39 40 41 42 43 323