थारू समाचार

यो सरकारले संविधान संशोधन गर्न सक्दैन, युवाहरू उत्साहका साथ निर्वाचनमा सहभागी हुनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम अन्तरिम सरकारले गर्न नसक्ने स्पष्ट पारेकी हुन्। संविधान संशोधन गरेर शासकीय स्वरुपलगायतका विषयमा बहस चलिरहेका बेला प्रधानमन्त्री कार्कीले यो सरकारले संविधान संशोधन गर्न नसक्ने बताएकी हुन्। ‘आन्दोलनमा...

थारूवान

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेको छ। बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो। ‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ। त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर...

थारूवान

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने...

थारूवान

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ । निर्वाचन आयोगका...

थारूवान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्रालयमा आज आफूले काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको भन्दै यस्तो चेतावनी दिएका हुन्। उनले भने, ʻकेही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १...

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरबार नजलाएको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिंहदरबार जलाउँछु भन्नेहरूले नै जलाएको आरोप लगाए। ‘सिंहदरबार जलाइयो। कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र? पक्कै जलाएनन्। अरु नै कुनै...

थारूवान

सप्तरीको सुरुङ्गा नगरपालिका-२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ। स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो। दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार...

थारूवान

नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम...

थारूवान

सुमनिमा चौधरी जेनजी पुस्ताले नेपालको इतिहासमै कसैले नसकेको सफलता हासिल गरे। दसकौंदेखि नेपाली जनतामाथि राजनीतिक सिण्डिकेट लादिरहेका नेताहरूलाई एकैपटक सत्ता र सदनबाट सडकबाट पछारिदिए। यो सफलतामा थुप्रै युवाहरूले आफ्नो ज्यानको आहूति दिए। राज्यको गोली खाएका कयौं युवाहरू अझै अस्पतालको शय्यामा छटपटाइरहेका छन्। जेनजीको सफलतासँगै अहिले अन्तरिम सरकार गठन गरिएको...

थारूवान

प्रधानमन्त्री सुशीला कर्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले आइतबार थप पाँच जना मन्त्री विस्तार गरेकी हुन्। तर, नयाँ मन्त्रीहरू समावेशी नभएको भन्दै चर्को आवाज उठ्न थालेको छ। अन्तरिम सरकार बनेदेखि नै थारू समुदायबाट प्रतिनिधित्व हुनेगरी मन्त्रिमण्डल बन्नुपर्न आवाज उठ्न थालेको थियो। तर, ९ सदस्यीय मन्त्रिमण्डल विस्तार हुँदासमेत थारू समुदायका...

थारूवान
1 17 18 19 20 21 239