थारू समाचार
बालेन सरकारले थारू समुदायका यी १६ पूर्वमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने
सरकारले पछिल्लो २०६२ सालदेखि शासन/प्रशासन र सार्वजनिक ओहोदामा रहेका उच्च पदस्थ पदाधिकारी एवं कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सर्वोच्चका पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सम्मिलित पाँच सदस्यीय...
थारूवाननेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, यो सदियौंदेखि विकसित भएको सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्बन्धको अद्वितीय उदाहरण हो। खुला सीमाना, रोटी-बेटी सम्बन्ध र साझा सभ्यता-संस्कृतिले दुई देशलाई एकअर्कासँग गहिरोसँग जोड्दै आएको छ। दुवै देशबीच १८०० किलोमिटरभन्दा बढी खुला सीमा रहेको छ, जहाँ नागरिकहरू...
थारूवानसर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त फैसला गरेको हो । यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ । गत वर्षको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन...
थारूवानजिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका...
थारूवानप्रमिला गच्छदारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले थारु समुदायसँग सम्बन्धित अधिकार, पहिचान र विकासका मुद्दा अझै प्रभावकारी रूपमा सम्बोधन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन सार्वजनिक...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले प्रधानमन्त्री बालेन्द्र शाहसँगको लामो छलफलमा थारू समुदायका मुद्दा केन्द्रित मागहरू पेश गरेकी छन्। प्रधानमन्त्री कार्यालयमा करिब पाँच घण्टाभन्दा लामो छलफलका क्रममा उनले थारू क्लस्टरको तर्फबाट तत्काल कार्यान्वयन गर्नुपर्ने १४ बुँदे माग मौखिक तथा लिखित रूपमा बुझाएकी हुन्। कठरियाले २०७२ भदौ ७ गते टिकापुरमा...
थारूवाननेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा उत्रिएकी २० वर्षीया अमिशा पराजुलीमाथि गरिएको साइबर बुलिङ प्रकरणमा पक्राउ परेका युवक राष्ट्रियस्तरका फुटबल खेलाडी रहेको खुलेको छ। काठमाडौँ जिल्ला सरकारी वकील कार्यालयले २५ चैतमा जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार पक्राउ परेका २४ वर्षीय अविशेक चौधरी रौतहटका बासिन्दा तथा...
थारूवानअमेरिकी थारुहरुको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले सन् २०२६ का लागि वार्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको छ। यस वर्ष कूल २९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। टीएफएका अनुसार छात्रवृत्ति पाउनेमध्ये ९ जना स्नातक तहका, १४ जना उच्च माध्यमिक (१०+२) तहका र ६ जना...
थारूवानकृषि पशुपन्छी तथा वन मन्त्री गीता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। कञ्चनपुरको पिपलाडी निवासी मन्त्री चौधरीसँग विभिन्न बैंकमा नगद मौजदात १ लाख २६ हजार रुपैयाँ रहेको छ। त्यस्तै २ लाख ५० हजार बराबरको सेयर रहेको छ। त्यस्तै बर्दियाको राजापुरमा करिब १५ कठा जग्गा र श्रीमान सुनिल चौधरीको रुपन्देहीमा...
थारूवानप्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। काठमाडौंको गैरीगाउँमा स्थायी ठेगना रहेको प्रधानमन्त्री शाहसँग विभिन्न बैंकमा एक करोड बढी मौजदात रहेको छ। सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेनसँग एक करोड ४५ लाख नगद रहेको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइबाट आर्जन गरिएको उल्लेख गरेका छन्। त्यस्तै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश