थारू समाचार

भारतीय हिमालयन नालन्दा बौद्ध परम्परा परिषद्ले साधारण सभा आयोजना गर्दै

भारतीय हिमालयन नालन्दा बौद्ध परम्परा परिषद्ले मार्च २१ र २२ मा राष्ट्रिय राजधानीमा रहेको भारत अन्तर्राष्ट्रिय केन्द्रमा आफ्नो पहिलो साधारण सभा आयोजना गर्दैछ। यस कार्यक्रमले भारतभरका विभिन्न हिमालयन राज्यहरूबाट १२० बौद्ध प्रतिनिधिहरूलाई बौद्ध धर्मको मूल दर्शन र अभ्यासहरू, विशेष गरी नालन्दा बौद्ध परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण छलफलमा संलग्न...

थारूवान

थारू आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी बिहीबार विदा भएका छन्। ६ वर्षीय कार्यकाल सकिएपछि बिहीबार उनी विदा भएका हुन्। कांग्रेस-माओवादी नेतृत्वको तत्कालीन सरकारले चौधरीलाई २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त गरेको थियो। त्यसयता उनी थारू समुदाय केन्द्रित मुद्दा सम्बोधनका लागि सरकारलाई सिफारिस गर्दै आएका थिए। पूर्व संविधानसभा सदस्यसमेत...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारु समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेकी थिइन्।...

थारूवान

अविनाश चौधरी/धनगढी सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। सो पर्वको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिइएको...

थारूवान

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। मंगलबार भएको स्ववियु निर्वाचनमा १६ मतले अनेरास्ववियु (क्रान्तिकारी) लाई पराजितगर्दै नेपाल विद्यार्थी संघको अमृत थारु सभापति रहेको संयुक्त प्यानलले जित हासिल गरेको हो। कूल मत ६१५ मध्ये प्रत्यक्षतर्फ खसेको मत ४९५ र समानुपातिक तर्फ ५०० मत खसेको...

थारूवान

खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झन्डा देखाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झन्डा देखाउँदै राजीनामा माग गरेका हुन्। ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झन्डा देखाएका हुन्। उनीहरूले ‘खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद’को नारा लगाएका थिए। संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले...

थारूवान

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि बैठक बोलाएकी हुन्। पार्टीमा जारी विवाद र जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन्। बैठकमा ‘वैध’ र ‘अवैध’ भनिएका चार...

थारूवान

दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीको प्यानल निर्वाचित भएको छ। राजनीति दलका संगठनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थी परिवारको तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चौधरीले १८९ मतान्तरले निर्वाचित भएका हुन्। उनले ४४६ मत प्राप्त गरे। उनको प्यानलका सबै उम्मेदवार निर्वाचित भएका हुन्। मिनल चौधरी र उनको...

थारूवान

कैलालीको गौरीगङ्गा नगरपालिका-७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका सागर चौधरी निर्वाचित भएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८१ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका राजेश विश्वकर्माले ७६ , नेविसंघ विवेक ओझाले ७२ अनेरास्ववियू प्रेम जोशीले ४६...

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर राजनीति गर्ने प्रवृत्तिबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस गढवाले आइतबार आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले जात तथा पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका...

थारूवान
1 48 49 50 51 52 236