थारू समाचार
झन्डै दुई महिनापछि सार्वजनिक भयो थाकसको ५४ सदस्सीय कार्यसमिति, सूचीसहित हेर्नुस्
थारू कल्याणकारिणी सभा (थाकस)को २३औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ५४ जना नयाँ कार्यसमिति सदस्यको सूची सार्वजनिक भएको छ। झन्डै दुई महिनापछि पुस २५ गते सपथग्रहण गर्दै नयाँ कार्यसमिति सदस्यहरूको सूची सार्वजनिक गरिएको हो।
थारूवाननेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित भएका छन्। इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौं अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका हुन्। महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित भए। संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका...
थारूवानयु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश