थारू समाचार

घोरीघोरा कि घोडाघोडी ताल?

‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो। पुर्खौंदेखिको देसावर मरुवालाई सो समुदायका मानिसले घोरीघोरा देउथान नाम दिएका हुन्। घोरीघोरा तालको नामबाट देउथानको नाम घोरीघोरा रहन गएको थारू समुदायका व्यक्ति बताउँछन्। यो समुदायले घोरीघोराका रूपमा चिनेको ताल विश्वव्यापी...

थारूवान

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति गर्न नसकेको बताएका छन्। बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताएका हुन्। उनले भने, ‘हाम्रो देशमा...

थारूवान

नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ । बाँके-१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री...

थारूवान

दुई वर्षअघि क्यानाडा गएका बाबुआमालाई ६ वर्षीय रिहान माझीले भेट्न त भेट्टाए, तर उनीहरुसँग न बोल्न पाए न त हाँस्न नै । दाउराको चाङमा फूलमालाले सजिएका रमेश र शर्मिला वल्लो र पल्लो चितामा पालैपालो सुताइएका छन् । साढे तीन वर्षको उमेरमा छोडेर हिँडेका छोरा बाबुआमा नबोलेको पिरले रोइरहेका छन्,...

थारूवान

पूर्व प्रतिनिधिसभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता चन्द्रकान्त चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। पार्टीका संरक्षक रेशम चौधरीले आइतबार चन्द्रकान्तलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएका हुन्। सप्तरीमा आयोजित एक कार्यक्रमबीच चन्द्रकान्त चौधरीले माला पहिरिएर नागरिक उन्मुक्तिमा प्रवेश गरे। रेशम चौधरीले कोशी प्रदेश र मधेस प्रदेशको प्रमुख सल्लाहकारको...

थारूवान

फुटबल प्रशिक्षक पारस चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्। पूर्व फुटबल खेलाडीसमेत रहेका चौधरीसहित १४ जना नेकपा (एकीकृत समाजवादी) परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्। पार्टीले आफूहरुलाई कार्यक्रममा नबोलाउने, वास्ता नगर्ने भएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ। उनले भने, ‘विगत तीन वर्षदेखि समाजवादीमा थिएँ। जहिले पनि अर्को राजनीतिक...

थारूवान

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्। प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन्। बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले...

थारूवान

रुपन्देहीको भैरहवामा जारी थारू कल्याणकारिणीको २३‍औं महाधिवेशनको दोस्रो दिन बन्दसत्र आयोजना गरिएको छ। बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले पदाधिकारीको चर्को आलोचना गरेका छन्। वर्तमान कार्यसमितिले ६ वर्षसम्म नेतृत्व गर्दासमेत थारूको माग मुद्दा र पहिचानका सबालमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। आइतबार अबेर रातिसम्म बन्दसत्र जारी रहेकाले नेतृत्व चयनका विषयले...

थारूवान

सिकलसेलको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै वार्ड स्थापना गरेको छ। थारू समुदायको बाक्लो जनसंख्या रहेको दाङमा उपचार सहजताका लागि सिकलसेलको छुट्टै वार्ड सुरु गरिएको हो। आइतबारदेखि सेवा सुरु गरिएको अस्पतालमा १० बेड र दिवा उपचारका लागि छुट्टै ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले...

थारूवान

स्थानीय तह उपनिर्वाचनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा ६ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा ठाकुरबाबा नगरपालिकाको ४ नं वडाको वडाध्यक्ष पदको लागि उम्मेदवरी दर्ता भएको हो। वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट...

थारूवान
1 64 65 66 67 68 236