थारू समाचार

महिला प्रहरी निशा चौधरी ब्यारेकमै मृत फेला

काठमाडौंको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्। बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार मृतक प्रहरी जवान २३ वर्षीया निशा चौधरी हुन्। उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।...

थारूवान

निशा चौधरी/गोरखापत्र साभार सिकलसेल एनिमिया एकप्रकारको वंशाणुगत रोग हो । खास गरी यो रोग नेपालको पश्चिम तराईका थारू समुदायमा बढी पाइन्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरू गोला आकारमा नभई हँसिया आकारको हुन्छ । यो खानपानका कारणले हुँदैन । यो पूर्णतया...

थारूवान

लखन चौधरी/कैलाली यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट...

थारूवान

सन्तोष दहित/दाङ दाङको दंगीशरणमा दुई दिने रैथाने खाना महोत्सव हुने भएको छ। मटावाँ, बरघर, भलमन्सा महासंघको आयोजनामा दंगीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो। थारू भाषा, कला, संस्कृतिको संरक्षण र...

थारूवान

 दिनेश गौतम/अनलाइन खबर साभार माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि दाङबाट चामल, दाल र सिन्की बोकेर आएका ४० स्वर्गद्वारी गुठीपीडितहरूले आइतबारबाट धर्ना थालेका हुन्...

थारूवान

मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो...

थारूवान

दीपक सापकोटा/कान्तिपुर साभार माइतीघरको चिसो सडकमा टुसुक्क बसेका छन् केही पुरुष र महिला। यी किसान दाङदेखि सामलतुमल बोकेर काठमाडौं आइपुगेका हुन्। समूहमा छन् २२ पुरुष र १७ महिला। कथाव्यथा सरकारलाई सुनाउन आएका उनीहरू आफ्नै थारू पहिरनमा छन्। सेतो चौबन्दी, झुलुवा, पगिया र अंगुछ। महिलाले चाँदीको मङया र टाउँक पनि...

थारूवान

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार...

थारूवान

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

थारूवान

अमेरिकी संस्था थारूज एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले बर्दिया बाँसगढीका कृष्ण थारूलाई आर्थिक सहयोग गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित ‘अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ’ शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गरिएको हो।

थारूवान
1 65 66 67 68 69 247