विशेष
तटस्थ बस्दै रेशम चौधरीले भने- मलाई न्याय दिनुस्
हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए ।
थारुवान संबाददातादेशमा ठूला राजनीतक परिवर्तन भए। देशले १९४८ देखि ७ वटा संविधान पनि लेख्यो। देशले माओवादी विद्रोहमा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोर्नुपर्यो। संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण परिवर्तनहरु गर्यो। तर परिवर्तन जसको लागि हुनुपर्ने थियो, त्यो भएन। किनकि राज्य सञ्चालन गर्नेलाई थाहा थियो, फुटाउ र राज गर। देश नै नटुक्रे पनि...
अधिकार थारुजब सिद्धिनेछ माटोबाट उब्जनी अनि रित्तिनेछन् भकारी भण्डारहरु सिद्धिनेछन् भावना र प्रेम आउनेछ मान्छेले मान्छेको मासु खाने दिन बच्नेछ केवल अहंकारको पटाङ्गिनी ! राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश