विशेष
हे थारु हो! यो सामन्ती शासकविरुद्ध विद्रोह गर्न तयार छौ? (पाठक पत्र)
सरकारले संविधान दिवसको अवसरमा असोज ३ गते दिप प्रज्जलवन गरेर मनाउन हरेक वर्ष आह्वान गर्छ। त्यस्तै यही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले सयौं कैदीबन्दीलाई आममाफी दिने चलन पनि बनेको छ।
सुमनिमा चौधरीसोम डेमनडौरा थारु समुदायको पवित्र पर्व अट्वारीका बेला मैले मेरी जेठी दिदी शान्ति चौधरीसँग यसपालीको अट्वारीमा डौना र लौरङ्गा फूलको माला र चामलको पीठोको टीका लगाई दिनका लागि अनुरोध गरेको थिएँ । अट्वारीको व्रतमा दिदी बहिनीका लागि निकालिएको अग्रासन (कोशेलीहरु–फलफूल, रोटी, तरकारी र भात) सोमबारका दिन लिएर गएँ ।
सोम डेमनडौरारेनुका चौधरी नेपालमा थारुहरुको बसोबास पूर्व झापादेखि पश्चिम महाकालीसम्म रहेपनि भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १६ पन्ने प्रतिवेशन बुझाएका छन्।
रेनुका चौधरीसंविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ। आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव अवस्थीले हस्तान्तरण गरेका हुन्।
थारुवान संबाददाताभदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्।
थारुवान संबाददातानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन।
थारुवान संबाददाताकरिब डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रिपरिषद् विस्तार गर्न आज प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। भेटवार्तामा सकेसम्म भोलि नै वा नसके केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश