विशेष

रेशम रन्जितालाई खुला पत्र

ठाकुरसिंह थारु प्रिय नागरिक उन्मुक्तिका योद्धाहरू नयाँ सत्ता गठबन्धनको सरकार गठनका क्रममा हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरी र प्रतिनिधिसभा सदस्य तथा अध्यक्ष माननीय रन्जिता श्रेष्ठ चौधरीबीच सरकारमा सहभागि हुने वा नहुने कुरामा केही मतभेद देखियो। सत्ता समीकरण लागि आवश्यक पर्ने सदस्य संख्याको जोडघटाउ चलिरहेका बेला निर्वाचन...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले एमाले-माओवादी गठबन्धनसँग सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरेका छन्। उनले सुदूरपश्चिममा मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार र एक राज्यमन्त्री पाउने सुनिश्चिततासमेत भएको उनको दाबी छ। त्यतिमात्र होइन, लुम्बिनी प्रदेशमा पनि भौतिक पूर्वाधार र अर्थमन्त्री र केन्द्रमा एक मन्त्री पाउने सहमति भएको उनले दाबी...

थारूवान

एमाले-माओवादी गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी चर्चामा छ। नयाँ गठबन्धनमा जाने/नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे।...

थारूवान

दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११:३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई...

थारूवान

पश्चिम तराईको थारू समुदायमा हरेक गाउँमा अहिले आागामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्न भुरा खेल, ख्याल हुँदैछ। भुरा खेल र ख्याल एक किसिमको वर्षमा एकपटक गरिने गाउँको सबैभन्दा ठूलो आम भेला हो। यो खेलबाट प्रजातान्त्रिक पद्धतिद्वारा हरेक गाउँमा अगुवा वरघर, भलमन्सा, ककन्डार, प्रधान, गुरूवा, चौकीदार, चिरक्या चयन गरिन्छ।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) कतार च्याप्टरले भब्यरूपमा माघी कार्यक्रम मनाएको छ। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ मूल नारासहित माघी कार्यक्रम आयोजना गरिएको थियो। संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। सभापति चौधरीले कार्यक्रम सफल पार्न भूमिका खेल्ने तमाम...

थारूवान

नेकपा एमालेकी पूर्वसांसद गंगा चौधरी राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेकी छन्। भैरहवामा आयोजित पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रममा उनी सक्रिय सहभागी भइन् र भाषण समेत गरिन्। कुनै बेला थरुहटको पक्षमा आन्दोलनमा होमिएकी गंगाले राजाको पक्षमा खुलेरै समर्थन गरेकी हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरूसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई समेत सहभागी गराउने पार्टीको तयारी छ।

थारूवान

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरूका लागि छात्रवृत्ति आह्वान गरेको छ। प्लस टू वा सोभन्दा माथि तहका विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरूको संस्था टीएफएले जनाएको छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षको कार्यप्रगति विविरण (रिपोर्ट कार्ड) सार्वजनिक गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको अवसरमा मंगलबार उनले ८८ पृष्ठको रिपोर्ट कार्ड सार्वजनिक गरेका हुन्। यस अवधिमा सरकारले गरेका कामहरूबारे उनले रिपोर्ट कार्डमा समावेश गरेका छन्।

थारूवान
1 7 8 9 10 11 29