विशेष

सिकलसेल पीडित थारूले विहे गर्नुअघि हेर्नैपर्ने कुण्डली यस्तो छ

सिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ। नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको...

थारूवान

काठमाडौंमा बसोबास गर्ने थारू महिलाहरूले सामा चकेवा पर्व मनाएका छन्। थारू महिला सभाको आयोजना थारू महिलाहरूले सामा चकेवा मनाएका हुन्। थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा पनि मनाइँदै आएको छ। कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक...

थारूवान

बर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गीय वेदप्रसाद योगीको शालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग गरिएको छ। नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कतविरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। सोमबार राति अज्ञात व्यक्तिले शालिकमा टांगिएको...

थारूवान

२५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’ २५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार लिएका छन्। टीकापुरमा गत शुक्रबार र शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट उनले पार्टीको कार्यकारी अधिकार लिएका हुन्। पार्टीको अध्यक्ष उनको पत्नी रन्जिता श्रेष्ठ रहे पनि महाधिवेशन सम्पन्न नभएसम्म रेशमले कार्यकारी अधिकार लिएका हुन्।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) चितवनले थारू बाहुल्य क्षेत्रलाई समेटी अधिकारसहितको स्वायत्त संरक्षित वा विशेष क्षेत्र माग गरेको छ। भरतपुर घोषणा पत्र जारी गर्दै उसले चितवनका थारूहरूलाई विशेष अधिकार माग गरेको हो। राज्यको मूल धारमा आदिवासी थारूहरुको पहिचान पहुँच प्रतिनिधित्व कायम नभएको भन्दै उसले ध्यानार्षणसमेत गराएको छ।

थारूवान

थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष उदयपुरका सुमन कुमारी चौधरी, उपाध्यक्षमा सप्तरीका धर्मेन्द्रकुमार चौधरी, सर्लाहीकी नेहा पञ्जियार, महासचिवमा सप्तरीका सुबोधकुमार चौधरी, सचिवमा सप्तरीकी माया कुमारी चौधरी, प्रदुमन चौधरी र कोषाध्यक्षमा कैलालीका साजन चौधरी...

थारूवान

सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ ।

थारूवान

संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था गरिएको छ। पहिलोपटक थारू कलस्टर छुट्याइएको विधेयकमा थारू महिलाका लागि समेत छुट्टै कलस्टरको व्यवस्था गरिएको हो। विधेयकको धारा ११ को उपधारा २ मा कूल आरक्षति ४९ प्रतिशतको ५० प्रतिशत महिलाको लागि आरक्षण छुट्याइएको छ।

थारूवान

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा चार जना थारूले नाम निकाल्न सफल भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षामा कैलालीका दुई जना र दाङ र रौतहट एक-एक जनाले नाम निकाल्न सफल भएका हुन्।

थारूवान
1 9 10 11 12 13 29