संघ
नेतामाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको समीक्षा हुनुपर्छ : तेजुलाल चौधरी
कामचलाउ सरकारका युवा तथा खेलखुद मन्त्री तेजुलाल चौधरीले संविधानको परिधिभित्र रहेर निकास दिन आग्रह गरेका छन्। नेपाली सेनाको संरक्षणमा रहेका चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्न पनि माग गरेका छन्। त्यस्तै जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले पुराना नेतालाई जेनजीलाई सुझाव दिने नैतिक अधिकार नभएको उल्लेख गरेका छन्। जेनजीलाई आफैंले नेतृत्व लिएर प्राप्त उपलब्धि रक्षा गर्न पनि उनले आग्रह...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु।...
थारूवानमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन्। नवलपुरको कावासोती-१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले फरक दलका नेताले अर्को दलका नेतालाई कटाक्ष गर्नु नयाँ कुरा नभएको बताएका छन्। भैरहवामा आयोजित कार्यक्रममा आफूले थारू नेताहरूलाई कटाक्ष गर्ने क्रममा उक्त अभिव्यक्ति दिएको उनले बताएका छन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै संरक्षक रेशमले टीकपुर घटनाबाट आफ्नो परिवारलाई अपुरणीय क्षति भएको...
थारूवाननागरिक उन्मुक्ति पार्टी सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने विषयमा अदालतमा पुगेको छ। अधिवक्ता विरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष कि प्रतिपक्ष भन्ने विषयमा कागजात पेस गर्न आदेश दिएका छन्। नाउपाले सरकारलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीले रुपन्देहीको उपनिर्वाचनमा भाग लिन नपाउने भएको छ। निर्वाचन आयोगले नाउपालाई रुपन्देही उपनिर्वाचनका लागि अयोग्य ठहराएको छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अद्यावधिकका लागि लेखा परीक्षणलगायत कागजातमा कैफियत देखिएको भन्दै आयोगले अयोग्य ठहराएको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम नाउपालाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद एवं संसदीय दलका नेता गंगाराम चौधरीले रञ्जिता श्रेष्ठ कारबाही गर्ने अध्यक्षमात्र भएको टिप्पणी गरेका छन्। अध्यक्ष श्रेष्ठ पार्टी निर्माण र संगठनभन्दा पनि कारबाहीका लागिमात्र भूमिका निर्वाह गरिरहेको उनको आरोप छ। अध्यक्ष श्रेष्ठले ३१ साउनमा गंगारामलाई केन्द्रीय समिति पदाधिकारी र संसदीय दलको नेताको भूमिका नरहनेगरी कारबाही...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिएकी छन्। नाउपा नेता एवं सांसद अरुण चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई रेशम चौधरीको साथ बिना चुनाव जितेर देखाउन चुनौती दिएकी थिइन्। सो चुनौतीपछि थारूवानसँग कुरा गर्दै अध्यक्ष रञ्जिताले कैलाली क्षेत्र नं २ मा फेरि...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राष्ट्रिय भेलामार्फत फरक यात्रा तय गरिसकेकाले निर्वाचन आयोगको निर्णय मान्नुपर्ने बाध्यता नरहेको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले आफूहरू फरक बाटोमा हिंड्ने तय गरिसकेको खुलासा गरे। ‘निर्वाचन आयोगले आफ्नो निर्णय गर्यो। तर, नाउपाका सन्दर्भमा जनताले पनि आफ्नो निर्णय गरिसकेका छन्,’ संरक्षक चौधरीले भने, ‘हामी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश