बेलायतमा थारू युनाइटेड एफसीले जित्यो फुटसलको उपाधि

बेलायतमा आयोजित थारू फुटसल प्रतियोगितामा थारू युनाइटेड एपसीले उपाधि जितेको छ। क्यानडा वाटरमा भएको फाइनलमा थारू युनाइटेडले थारू रेन्जरलाई पराजित गर्दै उपाधि जितेको हो।

छबिन नारायण चौधरी नेतृत्वको थारू युनाइटेडले समिर चौधरी नेतृत्वको थारू रेन्जरमाथि विजयी हासिल गरेको हो। प्रतियोगितामा छबिन नारायण चौधरी प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *