डा. गोपाल दहितले १० दिनमा के काम गरे ? यी हुन् प्रमुख काम [भिडियो]

नेपाल लोकतान्त्रिक फोरमका सांसद एवं पूर्व भूमिसुाधर तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले चार वर्षमा हुन नसकेको काम आफूले दस दिनमा गरेर देखाएको बताएका छन् । Continue reading “डा. गोपाल दहितले १० दिनमा के काम गरे ? यी हुन् प्रमुख काम [भिडियो]”

दंगीशरणमा घन्कियो थारु चुनावी गीत

सन्तोष दहित
प्रचार कर जैबि साली नेङ्टी घुम्टी घुम्टी…२
प्रचार कर जैबि भाटु नेङ्टी घुम्टी घुम्टी ..२

एमालेह जिटैना हो साली, र्सुय चिन्हम भोट डार्ख …२
एमालेह जिटैना हो भाटु, र्सुय चिन्हम भोट डार्ख ..२
Continue reading “दंगीशरणमा घन्कियो थारु चुनावी गीत”

‘थरुहट आन्दोलन’ किताब थरुहट आन्दोलनको ऐना हो

थारु आन्दोलनसम्बन्धी अनुसन्धानमूलक कृति लोकार्पण भएको छ। थरुहट नेता मिनराज चौधरीद्वारा लखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धि’ पुस्तकको विमोचन गरिएको हो। बर्दियाली थारु विकास मञ्च काठमाडौंको आयोजनामा भएको कार्यक्रममा उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, निवर्तमान भूमिसुधार तथा व्यवस्थमन्त्री डा. गोपाल दहित, निवर्तमान संस्कृति तथा पर्यटनमन्त्री जितेन्द्र देवले संयुक्तरुपमा पुस्तक विमोचन गरेका थिए। Continue reading “‘थरुहट आन्दोलन’ किताब थरुहट आन्दोलनको ऐना हो”

कैलालीको ११ प्रमुखमा १९ भन्दा बढी थारु उम्मेदवार, थारु-थारुबीच प्रतिस्पर्धा

लखन चौधरी/धनगढी।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कैलालको ११ स्थानीय तहको प्रमुख पदमा १९ भन्दा बढी थारु उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी पाएका थारुहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्। कतिपय तहमा थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने देखिएको छ। Continue reading “कैलालीको ११ प्रमुखमा १९ भन्दा बढी थारु उम्मेदवार, थारु-थारुबीच प्रतिस्पर्धा”

शेरबहादुर क्याबिनेटमा गोपाल दहित र जितेन्द्र देव दोहोरिएलान् ?

कांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मत ल्याउँदै मंगलबार ४०‍औं प्रधानमन्त्री निर्वाचित भए। बिहीबार सात सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरे। देउवालाई विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबाहेक कमल थापाको राप्रपा, उपेन्द्र यादवको संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदहरुले पक्षमा मतदान गरेका थिए।  Continue reading “शेरबहादुर क्याबिनेटमा गोपाल दहित र जितेन्द्र देव दोहोरिएलान् ?”

विजय गच्छदार १३औं पटक मन्त्री बने, उपप्रधानसहित स्थानीय विकास सम्हाल्ने

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गरेका छन्। Continue reading “विजय गच्छदार १३औं पटक मन्त्री बने, उपप्रधानसहित स्थानीय विकास सम्हाल्ने”

मेयरका आकांक्षी एवं थाकस कैलालीका उपाध्यक्ष जोधीप्रसाद चौधरीको दुर्घटनामा मृत्यु

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस बुधबार बिहान साढे १० बजेतिर जानकी गाउँपालिका-९ पथरैयामा दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ । १६ जना घाइते भएका छन् । Continue reading “मेयरका आकांक्षी एवं थाकस कैलालीका उपाध्यक्ष जोधीप्रसाद चौधरीको दुर्घटनामा मृत्यु”

दुवै मिर्गौला फेल भएका हरेराम महतोको अपिल, ‘कृपया मलाई बचाउनुहोस्’

कारी महतो, चितवन।
वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका खैरहनी नगरपालिका वार्ड नं. १ चितवनका ३५ वर्षीय हरेराम महतोको दुइवटै मिर्गौला फेल भएपछि उनी नेपाल फर्केका छन्। हालः उनी वीर हस्पिटल काठमाडौंमा डायलाइसिस गरिरहेका छन्। Continue reading “दुवै मिर्गौला फेल भएका हरेराम महतोको अपिल, ‘कृपया मलाई बचाउनुहोस्’”

शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । Continue reading “शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्रीमा निर्वाचित”

संविधान संशोधन, मुद्दा फिर्तालगायतका विषयमा कांग्रेस-माओवादी र राजपाको तीन बुँदे सहमति

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै छन् । तर, छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ । Continue reading “संविधान संशोधन, मुद्दा फिर्तालगायतका विषयमा कांग्रेस-माओवादी र राजपाको तीन बुँदे सहमति”