राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको तयारी गरेका हुन्। Continue reading “प्रचण्ड नेतृत्व सरकारमा कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै”
Author: admin
भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु
कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ। नेपाल-भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। Continue reading “भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु”
सोझा जनतालाई कति दिन बलिको बोका बनाउँछौं ? [विचार]
किशोर चौधरी।
फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेले मेची-महाकाली अभियानअन्तरगतको कार्यक्रम गर्दै थियो। कार्यक्रम चलिरहेको बेला मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न हरप्रयास गरिरहेका थिए। दिनभरिजसो नै मधेसी मोर्चाका कार्यकर्ताको प्रयास विफल पार्दै गयो सुरक्षाकर्मीले। Continue reading “सोझा जनतालाई कति दिन बलिको बोका बनाउँछौं ? [विचार]”
माननीय सांसद डा. गोपाल दहितज्यूहँ सुझाब
सोम डेमनडौरा।
महादेब रत्गैंयाजी फेसबुक वालम फागुन २४ गटे राजापुर २, सोनपुर, बर्दियाम ठारु डेउठन्वा उद्घाटन कर्लक फोटु पोस्ट कर्ल बाट । खुसी लागल् । संसदीय विकास कोषसे थारु समुदायक धर्म व पहिचान स्थापित हुइना मेरिक काम हुइटि बा । याकर लाग डा. गोपाल दहितज्यूहँ बखारिक बखारिक धन्यबाद बा । थारु समुदायसे गैल सांसद हुँक्र यिह मेरिक आपन समुदायक विकास, पहिचान बचैनामेरिक काम कर्ना जरुरी बा । थारु समुदायक धर्म, संस्कृति कलक पहिचानक पहिला सिर्हिं हो कना म्वार बुझाई हो । यिह पहिचान बचाइक लाग पहिला ट आपन घरक डिहुरारम रलक डिउँटन् चिन्ह परल् । आपन घरक डेबि डिउँटन् निचिन्हट् सम् धर्मक महत्व व महिमा निबर्हठ् । जब आस्था कम्जोर होजाइठ् ट पहिचानक लराइ फे कम्जोर होजाइठ् कना म्वार बुझाइ बा । ओसहँक, घरसे बाहिर रलक गाउँभरिक सझ्या डिउँटा रना घर हो डेवठन्ह्वा । घरक डिहुरारम रना डिउँटा व गाउँक सझ्या डिउँटा रना यि थारु समुदायक आपन मेरिक छुट्ट पहिचान हो । Continue reading “माननीय सांसद डा. गोपाल दहितज्यूहँ सुझाब”
मोर्चाको अल्टिमेटमपछि प्रधानमन्त्री दबाबमा, गच्छदारले पनि दिए होलीको समयसीमा
मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ। मोर्चाका नेताहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे मागपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो। मागपत्र बुझाउन मोर्चाका नेता प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। Continue reading “मोर्चाको अल्टिमेटमपछि प्रधानमन्त्री दबाबमा, गच्छदारले पनि दिए होलीको समयसीमा”
थारु महिलालाई सांसद रुक्मिणीको सुझाव- ‘सिरियलमात्र नहेर्नुस्, ‘
१९ वर्षअघि बिहे गरेर चितवनबाट दाङ गएकी सांसद रूक्मिणी चाैधरीले अाफू माइती गाउँ अाउँदा पहाडी समुदाय बसाेबास गरेकाे बाटाे पीचैपीच भएकाे तर थारूहरू बसाेबास गरेकाे बाटाे धुलैधुलाे भएकाेमा दु:ख व्यक्त गरेकी छन्। उनले यसकाे कारण अरूलाई नदिई अाफ्नै समुदायलाई दिएकी छन्। Continue reading “थारु महिलालाई सांसद रुक्मिणीको सुझाव- ‘सिरियलमात्र नहेर्नुस्, ‘”
एमाले नेताको उत्तेजित भाषणका कारण सप्तरी घटना : सांसद तेजुलाल चौधरी
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गृहजिल्ला सप्तरीमा घटनाप्रति दुःख ब्यक्त गरेका छन्। सप्तरीका क्षेत्र नम्बर ५ का निर्वाचित सांसद चौधरीले घाइतेहरुको निशुल्क उपचारको माग गरेका छन्। Continue reading “एमाले नेताको उत्तेजित भाषणका कारण सप्तरी घटना : सांसद तेजुलाल चौधरी”
प्रियंका र आर्यन भन्दैछन्- ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’
हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्। Continue reading “प्रियंका र आर्यन भन्दैछन्- ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’”
नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले भने- ‘अन्तर्राष्ट्रिय निकायलाई तराई मधेसमा रोक लगाउँ’
नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले अन्तर्राष्ट्रिय निकायहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका छन्। उनले तराई मधेसका घटनामा दुःख ब्यक्त गर्ने काममात्र गरेको भन्दै संयुक्त राष्ट्र संघका एजेन्सीहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका हुन्। Continue reading “नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले भने- ‘अन्तर्राष्ट्रिय निकायलाई तराई मधेसमा रोक लगाउँ’”
फागुन २३ ले दिएको नभुलिने चोट
कारी महतो/चितवन।
फागुन २३ गतेको दिन कसैले भुल्न नहुने र मैले भुल्न नसकेको दिन हो। साँच्चै यो कस्तो दिन होला? मैले किन भुल्न नसकेको हो? तपाईँहरुलाई खुल्दुली लाग्न सक्छ। यो खुल्दुली मेटाउनको लागि यहाँ केही लेख्न खोज्दैछु। Continue reading “फागुन २३ ले दिएको नभुलिने चोट”