कैलालीमा लवांगी पूजा र घोरीघोरा महोत्सवको रौनक [फोटो फिचर]

कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मीक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा मन्दिरमा सामूहिकरुपमा मनाइने लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सव २०७३ को आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। Continue reading “कैलालीमा लवांगी पूजा र घोरीघोरा महोत्सवको रौनक [फोटो फिचर]”

थरुहट नेताले भने- प्रधानमन्त्री कैलाली टेकेकै दिन आन्दोलन सुरु हुन्छ

प्रादेशिक सीमाङ्कन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले संविधान संशोधन विधेयकप्रति विरोध जनाउँदै आन्दोलनको घोषणा गरेको छ। संविधान संशोधन विधेयक भ्रम छर्नका लागि मात्रै आएको भन्दै थरुहटले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो। Continue reading “थरुहट नेताले भने- प्रधानमन्त्री कैलाली टेकेकै दिन आन्दोलन सुरु हुन्छ”

बारा प्रहरीद्वारा मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय बाराले अवैधरुपमा सञ्चालन गर्दै आएका विभिन्न व्यक्तिहरुका घरबाट घरेलु मदिरा नष्ट गरेको छ। Continue reading “बारा प्रहरीद्वारा मदिरा नष्ट”

मंसिर २४ गते कैलाली-कञ्चनपुर बन्दको घोषणा

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले मंसिर २४ गते कैलाली कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ। सरकारले संसोधन प्रस्तावमा कैलाली, कञ्चनपुरबारे केही उल्लेख नगरेको भन्दै बन्द गर्ने निर्णय भएको समितिका प्रवक्ता माधव थारुले जानकारी दिए। उनका अनुसार समितिले आज ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ। Continue reading “मंसिर २४ गते कैलाली-कञ्चनपुर बन्दको घोषणा”

थरुहट आन्दोलनमा धनजनको क्षति भयो? यहाँ उजुरी गर्नुस्

मधेसी र थारु समुदायको आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय आयोगले बिजुलीबजारमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ। आयोगले पीडितहरुलाई उजुरी दिन आह्वान पनि गरेको छ।  Continue reading “थरुहट आन्दोलनमा धनजनको क्षति भयो? यहाँ उजुरी गर्नुस्”

गच्छदार पार्टीको युवाहरुको महाधिवेशन चैतमा हुने

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भातृसंगठन मधेसी युवा फोरमले आफ्नो राष्ट्रिय महाअधिवेशन चैत ५, ६ र ७ गते वीरगन्जमा गर्ने निर्णय पनि गरेको छ। युवा फोरमका अध्यक्ष वेदनारायण चौधरीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। महाधसवेशन सफल पार्न विभिन्न उपसमिति बनाइएको जारी विञप्तिमा उल्लेख छ। Continue reading “गच्छदार पार्टीको युवाहरुको महाधिवेशन चैतमा हुने”

माग सम्बोधन नभएसम्म मोर्चा निर्वाचनमा नजाने

स्थानीय निकायको निर्वाचन गर्ने सरकारको प्रस्तावमाथि सत्ता साझेदार दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज छलफल भयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका-संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावलाई सहमतिका साथ अघि बढाएर स्थानीय निकायको निर्वाचनमा जानेबारे दुवैपक्षबीच सकारात्मक कुराकानी भएको बताइएको छ। Continue reading “माग सम्बोधन नभएसम्म मोर्चा निर्वाचनमा नजाने”

संशोधनलाई एमालेले ‘राष्ट्रघाति’ भनेको भन्दै कांग्रेसका थारु मधेसी सांसदको आपत्ति

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ। Continue reading “संशोधनलाई एमालेले ‘राष्ट्रघाति’ भनेको भन्दै कांग्रेसका थारु मधेसी सांसदको आपत्ति”

स्थानीय निकायको निर्वाचन गर्ने सहमति, चैत अन्तिम वा वैशाखको पहिलो साता गर्ने तयारी

संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् । Continue reading “स्थानीय निकायको निर्वाचन गर्ने सहमति, चैत अन्तिम वा वैशाखको पहिलो साता गर्ने तयारी”

कैलाली, कञ्चनपुर नपाएसम्म संसोधन विधेयक मान्दैनौं : थरुहट तराई पार्टी

थरुहट तराई पार्टी नेपालले संविधान संसोधन विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ। सरकारले आन्दोलनरत् घटक संगठनसंग कुनै छलफल र सहमति बिना नश्लिय शासक मनोवृत्तिका साथ एकतर्फिरुपमा दर्ता गराएको संशोधन विधेयकले आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, महिला, शिल्पी (दलित), अल्पसंख्यक, सिमान्तकृत आदि जाति, वर्ग, लिंग, क्षेत्रको माग मुद्दालाई सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।  Continue reading “कैलाली, कञ्चनपुर नपाएसम्म संसोधन विधेयक मान्दैनौं : थरुहट तराई पार्टी”