कृष्णराज सर्वहारी।
सिकल सेल रोग बिरुद्धको राष्ट्रिय जागरण दिवस, अर्थात् तिन बर्ष अगाडि २०७० साल साउन २० गते खबर पत्रिका हिमालमा यस रोगबारे खबर छापिएको दिन, भेरी अञ्चल अस्पतालका फिजिसियन डा.राजन पाण्डे लगायतका चिकित्सकहरुको यसबारे खुल्ला अन्तर्बाता छापिएको दिन, कैलाली जिल्लाको थारु नागरिक समाज, थारु कल्याणकारिणी सभा (थाकस), थारु महिला सभा, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीद्वारा संयुक्त एवं संगठित रुपमा पहिलो चोटी आवाज बुलन्द गरेको दिन, पहिलो चोटी पत्रकार सम्मेलन गरेको दिन, पहिलो चोटी जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् सरकारलाई ज्ञापन पत्र दिएको दिन हो। Continue reading “राष्ट्रिय जागरण दिवस : थारु समुदाय र सिकलसेल”