विजय गच्छदारले लक्ष्मण थारुसहित १६ थारुलाई बनाए केन्द्रीय सदस्य

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ७७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। फोरम लोकतान्त्रिकको गत वैशाखमा सम्पन्न प्रथम महाधिवेशनपश्चात् बसेको प्रथम केन्द्रीय कार्यसमिति बैठकले ७७ जना केन्द्रीय समिति मनोनयन गरी १२० सदस्यीय कार्यसमिति बनाएको छ। Continue reading “विजय गच्छदारले लक्ष्मण थारुसहित १६ थारुलाई बनाए केन्द्रीय सदस्य”

टीकापुरमा आँसु लुकाउँदै सीतादेवी

ऋषिकेश दाहाल।
सीमाङ्कनको विवादित मुद्दामा सरकारले अखण्ड सुदूर पश्चिमको पक्ष लिएपछि मोटरसाइकल र्यााली निकालियो – विजयोत्सवको। राज्यबाट ठगिएको महसुस गरेका थारुहरुलाई चिढ्याउन यसरी आयोजना गरिएको मोटरसाइकल र्या्लीको कर्कस ध्वनि पर्याप्त थियो। सँधै सोझासाझा मानिने थारुहरु त्यो जुलसको विरुद्ध उत्रिँदै थिए। Continue reading “टीकापुरमा आँसु लुकाउँदै सीतादेवी”

महिनावारीकाे बेला याैन सम्पर्क गर्न मिल्छ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन । महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने छैन । Continue reading “महिनावारीकाे बेला याैन सम्पर्क गर्न मिल्छ?”

स्वास्थ्यमन्त्री रामजनम चौधरीले अवैध भनेको परीक्षा नियमसंगत

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्यकर्मीको करार नियूक्ति प्रक्रिया नियमसंगत भएको छानविन समितिले निष्कर्ष निकालेको छ। Continue reading “स्वास्थ्यमन्त्री रामजनम चौधरीले अवैध भनेको परीक्षा नियमसंगत”

फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटो हटाउँदै

फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रहेका फोटो, सेक्रेट फोटोको एल्बम र क्यामेरासँग सिन्क्रोनाइज्ड भएका फोटोहरूलाई चाँडै हटाउने भएको छ। फेसबुकले प्राइभेट सिन्क वा सिन्क फ्रम फोनवाला सबै फोटो डिलिट गर्ने बताएको छ। Continue reading “फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटो हटाउँदै”

पत्थर बन्दै मान्छे

अनौठो रोगबाट पीडित छन् रमेश दर्जी। उनको शरीर पत्थरमा बदलिइरहेको छ। उनका आमाबुबा असाध्यै दुःखी छन्। बाग्लुङ घर भएका उनको अहिले उपचार भइरहेको छ। Continue reading “पत्थर बन्दै मान्छे”

कृषिमा आठ लाखलाई रोजगारी दिने सरकारको घोषणा

कृषि क्षेत्रमा युवा आकर्षित हुन नसकिरहेको बेला सरकारले यसमा करिब आठ लाखलाई रोजगारी सिर्जना गर्ने जनाएको छ। युवाहरु विदेश पलायन भइरहेको अवस्थामा कृषि मन्त्रालयले महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको हो। सरकारले बजेट भाषणमा चार लाख रोजगारी सिर्जना गर्ने बताइरहँदा कृषि मन्त्रालयको यस्तो घोषणालाई आलोचकले हाँस्यास्पद भनेका छन्। Continue reading “कृषिमा आठ लाखलाई रोजगारी दिने सरकारको घोषणा”

देउवाले दिए प्रचण्डविरुद्ध उजुरी !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । Continue reading “देउवाले दिए प्रचण्डविरुद्ध उजुरी !”

नयाँ शक्तिका कैलाली संयोजकलाई प्रश्न- तपाईँ आफूलाई कसरी नयाँ भन्नुहुन्छ?

नयाँ शक्ति नेपालको आवश्यकता किन पर्यो?
आजसम्म नेपालमा जे-जति आन्दोलन भए ति सबै व्यवस्था फेर्नलाई भए। तर अब नेपालमा संविधान सभाद्धारा संविधान बनिसकेपछि थुप्रै राजनीतिक मुद्दाहरु सम्बोधन गरिएका छन्। अब यसैमा टेकेर मुलुक आर्थिक सम्बृद्धिमा जानुपर्छ । तर आर्थिक सम्बृद्धि यी पुरानो पार्टीहरुको गलत कार्यशैलीले आर्थिक सम्बृद्धि जस्तो गम्भीर मुद्दा यी पुरानो पार्टीबाट सम्भव नभएकोले वैकल्पिक राजनीतिक विचारधारासहितको नयाँ शक्ति नेपाल पार्टीको आवश्यकता परेको हो। Continue reading “नयाँ शक्तिका कैलाली संयोजकलाई प्रश्न- तपाईँ आफूलाई कसरी नयाँ भन्नुहुन्छ?”

वार्ताका लागि मधेसी मोर्चाले राख्यो सातबुँदे शर्त

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीको पत्रको जवाफ पठाउँदै वार्ताका लागि सरकारसमक्ष सातबुँदे शर्त राखेको छ । मधेसी मोर्चाको बिहीबार बसेको बैठकले वार्ताको आहृवान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३० गते पठाएको पत्रको जवाफ पठाएको छ । Continue reading “वार्ताका लागि मधेसी मोर्चाले राख्यो सातबुँदे शर्त”