
कैलाली उदासीपुर–९ पूर्व टेढीका स्थानीय प्रदेशु चौधरीले आफ्नी २५ वर्षीया वहिनी मेनिका चौधरीको आत्महत्यालाई लिएर पीडक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी गर्न पुगेका थिए । तर अपशोच प्रहरीेले मुद्धा दर्ता गर्नै मानेन ।
कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले ठाडै अस्वीकार गरेपछि निवेदन फिर्ता लिएका पीडितले झनै पीडा महसुस गर्न बाध्य भएका थिए । Continue reading “पसल मालिकले प्रेममा धोखा दिएपछि मेनिका चौधरीले आत्महत्या गरेको प्रहरी खुलासा”


कैलालीको एक सय भन्दा वढी घरधुरी रहेका एक गाउँका स्थानीयहरुले एकै ठाउँमा भन्सा बनाई संगै खानपान गरेका छन् ।जिल्लाको उदासीपुर–१ नुक्लीपुरका स्थानीयहरुले एउटै स्थानमा भन्सा बनाई सामूहिक खानपान गरी विभिन्न कार्यक्रम गरी रमाएका छन् । 



