विनोद पाण्डे- एसीसी ट्वान्टी–२० कप आउन १० दिन मात्र बाँकी छ। नेपालको विश्वकप खेल्ने लक्ष्य एसीसीले पूरा गर्न सक्छ। अर्को वर्ष बंगलादेशमा हुने आइसीसी विश्व ट्वान्टी–२० का लागि एसीसी ट्वान्टी–२० पहिलो खुडकिलो हो। विश्व ट्वान्टी–२० छनोट यसै वर्ष युएईमा हुनेछ। सन् २००७ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको प्रतियोगितामा नेपालका केही खेल स्मरणीय बनेका छन्, चाहे त्यो विजय प्राप्त गर्दा होस् या पराजित हुँदा। Continue reading “क्रिकेटमा नेपालका रोमाञ्चक खेलहरू”
Author: admin
कुक तालिमतर्फ आर्कषित थारु युवा
नविन चौधरी, लमही- गढवा ९ चन्दनपुरकी पुष्पा चौधरी आजभोलि कुक तालिम सिक्नको लागी लमही आउने गर्छीन्। वि एडमा अध्यन गर्दै गरेकी चौधरीलाई यतिबेला कुक तालिम सिक्नको लागी निकै मोह पलाएको छ। आफु मेहेनती अनि लगनशिल भएर सात दिन अघि देखी तालिममा आएकि उनले समोसा, फिङगरचिप्स, चाट, पनिर लगायत धेरै परिकार बनाउन सफल भएकि छिन्। Continue reading “कुक तालिमतर्फ आर्कषित थारु युवा”
थरुहट आन्दोलन के सैद्धान्तिक सवाल
सिएन थारू- थरुहट संयुक्त संघर्ष समिति के आह्वान मे २०६५ साल फागुन १८ गते से २०६५ साल चैत्र १ गते ६ बुँदे सहमति है तलिक १३ दिन आदिवासी थारू विद्रोह के रुपमे राष्ट्रिय राजनीतिक चक्कर डेलकै। फागुन २२ गते टाँडी, चितवन मे सशस्त्र के गोली से कमल चौधरी आ विपिन खडका क्षेत्री वीरगति प्राप्त करेल्कै ट फागुन ३० गते सिसहनिया, दाङ्गमे फेन प्रकाश सत्गौवा थारू आ राम प्रसाद चौधरी वीरगति प्राप्त करल्कै। टकर पाछे ६ बँुदे सहमति राष्ट्रिय राजनीति के केन्द्र भाग से दुर परिधि मे वेवारिश डेखल ज्यारहल छै ट ६ बुँदे सहमति मे हस्ताक्षर करैवला नेतृत्व राजनीतिक परिधि मे चक्कर काइट ज्यारहल छै। यी यथार्थ सँगे अखुन्वो थरुहट आन्दोलन के कहानी स्मरण करैत नेतृत्व मे इतिहास निर्माण करलक दिवालियापन छै। Continue reading “थरुहट आन्दोलन के सैद्धान्तिक सवाल”
सद्द लरटी रहप (कविता)
सीताराम थारु–
शहिदन क रगत बहल
जनतन के आँश बहल ।।
स्वाझ जनता आपन पहिचान खोज्ल
थारू नेता आपन ठाउँ खोज्ल।।
बु्रहाईल डाई बाबा छावक् बट्या हेर्ल
दुश्मन आपन दाउँ हेर्ल।।
लर्का, बच्चा, जन्नी टुअर हुईल
थारू नेता घैंखर हुईल।। Continue reading “सद्द लरटी रहप (कविता)”
दाङमा थारु साहित्यकारको भेला
छविलाल कोपिला, देउखुरी- साउने बर्षेझरी झैं निरन्तर पानीको वर्षा, लोकवस्ती भन्दा करिब ३ किलो मिटर पर, त्यो पनि अन्कन्टार जंगलभित्र। कैयौं फेरा एउटा जीप, केही मोटरसाइकल र केही मानिसहरु ओहोर–दोहोर गरिरहँदा धेरैको मनभित्र एक किसिमको उत्सुकता, एक किसिमको चासो अनि वास्तविकता बुझ्न मनभित्र उकुस–मुकुस। बिहान करिब १० बजेदेखि अर्को दिन दिँउसो १ बजेसम्म अबिराम बर्षेझरीमा पनि मानव–सवार जीपको ओहोर–दोहोरले त्यो परिवेश नै भिन्नै बनायो। Continue reading “दाङमा थारु साहित्यकारको भेला”
‘बाह्र हजार कमलरीको उद्दार गरेँ’

एक दशकदेखि थारु समुदायमा रहेर द्धन्दकाल देखि कमलरी क्षेत्रमा काम गर्दै आएका एफएनसीका क्षेत्रीय प्रबन्धक मानबहादुर क्षेत्रीसँग कमलरी क्षेत्रमा काम गर्दा दुःख सुखको अनुवभवबारे थारुवान डटकमका लागि सन्तोष दहितको अन्तर्वार्ता। Continue reading “‘बाह्र हजार कमलरीको उद्दार गरेँ’”



