Author: admin
दाङमा औद्योगिक होत्सव (फोटो फिचर)
सन्तोष दहित, दाङ- दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि दाङको सदरमुकाममा व्यापारिक पर्यटन तथा मध्यपश्चिम औद्योगिक कृषि मेला सुरु भएको छ। दाङमा बृहत् सामुदायिहक सभा गृह निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको मेला फागुन ८ गतेसम्म चल्नेछ। महोत्सवका केही तस्बिर हेर्नुस् Continue reading “दाङमा औद्योगिक होत्सव (फोटो फिचर)”
रानीको गोप्य बिहे
फिल्म ‘गुलाम’की खन्डाला गर्ल रानी मुखर्जीलाई फिल्म टाइकुन यश चोपडाका पुत्र आदित्यलाई देख्नासाथ ‘कुछ कुछ होता है’ भयो। यसपछि ‘ब्ल्याक’ गर्ल र आदित्यबीच प्रणयको गुपचुप खिचडी पाकेको बलिउडमा धेरैअघि चलेको हल्ला हो। यसबीच दुवैको बिहेको कुरा चलेको र विवाहित आदित्यको परिवारले अस्वीकार गरेको अपुष्ट चर्चा पनि नचलेका होइनन्। अहिले भने दुवैले बिहे गरिसकेको हल्ला फेरि एक कान दुई कान मैदान भएको छ। Continue reading “रानीको गोप्य बिहे”
प्रणय दिवसमा प्रविधि
प्रेम किन्न सकिन्छ? प्रणय दिवसमा प्रेमी–प्रेमिकालाई गिफ्ट किन्नेको भीड देख्दा लाग्छ मानिसहरू प्रेम किन्न तयार छन्। यसरी किनिएका गिफ्टले तपाईंको जीवनमा कुनै प्रभाव पार्छ? कुनै पनि मूल्यमा प्रेम किन्न सकिन्न। तर, प्रेमलाई दिगो बनाउन तपाईंले किन्ने कुनै पनि गिफ्टले सहयोग पुर्याउन सक्छ। एउटा गुलाबको थुंगोले तपाईंको प्रेममा कडा रातो रङ मिसाउन सक्छ भने त्यसको लागि खर्चिन किन पछि पर्नु? आर्थिक रूपमा बलियो हुनुहुन्छ भने प्रेमलाई गिफ्टबाट जोड्न कन्जुस नबन्नुहोस्। आफ्नो प्रेमी वा प्रेमिकाको रुचिअनुसारका ग्याजेट्स किनिदिनुस् र उनलाई खुसी पार्नुहोस्। Continue reading “प्रणय दिवसमा प्रविधि”
जिविसले अलपत्र पार्यो थारुग्राम
सन्तोष दहित, दाङ- थारु जातिको भाषा, कला सकृतिको संरक्षण तथा प्रवद्धन गर्नको लागि सौडियार ९ सिसहनिया गाँउमा जिल्ला विकास समिति दाङले नमुना थारुग्राम स्थापना गरेको छ। उक्त नमुना थारु ग्राम स्थापना गर्ने वेला नमुना थारुग्राम सञ्चालन समिति र जिल्ला विकास समिति विच १० वुंदे सम्झौता भएकोथियो। तत्कालीन स्थानिय विकास अधिकारी मधुसूदन पौडेल र नमुना थारु ग्राम सञ्चालन समितिका अध्यक्ष वेझलाल चौधरी विच २०६५ माघ १९ गतेका दिन उक्त सम्झौता भएको थियो। Continue reading “जिविसले अलपत्र पार्यो थारुग्राम”
थारू युवा आपन घरक झोंरी, मन्टारी झाँक्क हेरी

शुसिल चौधरी मानवअधिकारकर्मी, सामाजिक अभियन्ता हुइट। उहाँ खासकैके गीत लिखक् रुचैठाँ। केरनी, उल्झल मन, लखारगीन, ढौरागीन थारू भाषक् गीति क्यासेटमे उहाँक रचना बटिन। उहाँक् नेपाली भाषम् रचना करल कुछ गीत फेन चर्चामे बटिन। ओस्टक गीति संग्रह लौव चलन भाग १/२ मे उहाँक् ढेर गीत प्रकाशित बटिन। Continue reading “थारू युवा आपन घरक झोंरी, मन्टारी झाँक्क हेरी”
घोंघीक् व्यापारमे देवनारायण

कौशलेन्द्रकुमार, काठमाडौं- खेतीकिसानी पुर्ख्यौली पेशा रलक थारू उद्योग व्यावसायमे कमे लागल बटाँ। २०३६ सालसे राजधानी छिरल सप्तरी, औराहा भजक्काके देवनारायण चौधरी विगत २५ बरससे व्यापारमे लागल बटाँ। उहाँक दुकान कुपण्डोलमें (नाइटिंगेल स्कलसे कुछ पच्छिउँ) बटिन। किराना ओ तरकारी रहल उहाँक दुकानके विशेषता बटिन घोंघीक् व्यापार। व्यापारसे उहाँ दुई लर्कापर्कन वीएसम पह्रा सेक्लाँ। Continue reading “घोंघीक् व्यापारमे देवनारायण”
सत्ता समीकरणः खुदा मेहरवान
सीएन थारू– नेपाल के राजनीति असहमति चल्ते वितृष्णा में परिणत भेल्छै। अखुन राजनीति के विषय में जनतासब अलग अलग धारणा बन्या के बैठल छै। ककरो लेल यी संकट सावित भेल्छै त ककरो लेल सोना के संसार। फरक यते शक्ति संरचना में पावल गेल्छै। डा. बाबुराम भट्टराई काम चलाउ प्रधानमन्त्री त चियै, नेपालके कानुन अनुसार ओकर हैसियत सीमित हैतो नेपालके राजनीति में शक्तिशाली प्रधानमन्त्री बनल छै। Continue reading “सत्ता समीकरणः खुदा मेहरवान”
सर्वहारीलाई मातृभाषा सेवा पुरस्कार
काठमाडौं- मातृभाषा थारूमा विशेष योगदान पुर्याएवापत चैलाही–६ दाङदेउखुरीका कृष्णराज सर्वहारी राष्ट्र मातृभाषा सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट यसै बर्षबाट स्थापना गरिएको पुरस्कार मातृभाषा दिवसका दिन आगामी फरवरी २१ मा प्रदान गरिने छ। Continue reading “सर्वहारीलाई मातृभाषा सेवा पुरस्कार”
ब्राजिलमा साम्बा नृत्य (फोटो फिचर)
एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न नर्तकहरुले सडकको भीडमा उक्त नृत्य गर्ने गर्छन्।यसबर्षको रियो कर्नभल–२०१३ मा हलिउड स्टार मेगन फक्स र गाननाम स्टाइलका चिर्चित कोरियन र्यापर पीएसवाइ, टीभी स्टार किन कर्दनसनलगायतको उपिस्थती रहने जनाइएको छ। Continue reading “ब्राजिलमा साम्बा नृत्य (फोटो फिचर)”
