सुन केही सस्तो

काठमाडौं- स्थानीय बजारमा तीनदिनदेखि स्थिर रहेको छापावाल सुनको मूल्य आज प्रतितोला रु ७०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। सङ्घका अनुसार छापावाल सुनको मूल्य हिजो ६१ हजार ५०० कायम रहेकामा आज प्रतितोला रु ६० हजार ८०० कायम भई प्रतितोला रु ७०० ले घटेको हो। Continue reading “सुन केही सस्तो”

चार दलले गरेको सहमति मान्य हुन्न : नेकपा-माओवादी

काठमाडौं- नेकपा–माओवादीले प्रमुख चार दलका नाममा भइरहेको वार्ता र छलफलप्रति आपत्ति जनाउँदै आफ्नो दल तेस्रो ठूलो दल भएको दाबी राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गरेको छ। माओवादी उपाध्यक्ष सिपी गजुरेल र प्रवक्ता पम्फा भुसालले आज राष्ट्रपति निवास शीतल निवास पुगेर आफ्नो पार्टीमा रहेका विघटित संविधान सभाका ९१ सभासद्को नाम राष्ट्रपति यादवलाई बुझाए।  Continue reading “चार दलले गरेको सहमति मान्य हुन्न : नेकपा-माओवादी”

फेरि सात दिन म्याद थप

काठमाडौं, मंसिर १४- राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न फेरि सात दिनको समय दिएका छन् । आज बेलुकी सूचना जारी गरी मंसिर २१ सम्मको नयाँ समय सीमा तोकिएको हो। Continue reading “फेरि सात दिन म्याद थप”

दुई–चार दिनभित्रै सहमति : दाहाल

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दुई–चार दिनभित्रै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “दुई–चार दिन ढिलाछिटो कुरा हो, दलहरुबीच सहमति भएर समस्या समाधान हुन्छ।” Continue reading “दुई–चार दिनभित्रै सहमति : दाहाल”

पाँच डिआइजीको बढुवा

काठमाडौं- सररकारले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। बढुवा हुनेमा दिनकर शमशेर जवरा, गङ्गाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मी छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले बताए।  Continue reading “पाँच डिआइजीको बढुवा”

महटवा प्रथा पुनःस्थापना गरौं

सन्तोष दहित- नेपालको कुल जनसंख्याको आधारमा चौथो स्थानमा रहेको थारु जाति नेपालको आदिवासी जनजाति मध्ये प्रमुख जाति हुन। पुर्व मेचि देखि पश्चिको तराइसम्म फैलिएर बस्दै आएका छन्। खासगरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहत, वारा, पर्सा, चितवन, नलपरासी, रुपेन्दही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली, सुर्खेत पश्चिमको कञ्चनुपुर जिल्लामा विशेषगरी थारु जाति वसोवास गर्दै आइरहेका छन्। Continue reading “महटवा प्रथा पुनःस्थापना गरौं”

मन मोहना पोखरा

बुनु थारु- कहाई बा, डुले घुमे जैबो टे मन चङगा हुइठ। लौवा ठाउँके भ्रमण कैबो टे मनहे खालि आनन्द किल नै मिलठ, एकओरसे उ ठाउँक रितिरिवाज, चालचलन, संस्कार ओ ज्ञानगुनके बात फेन सिखे मिलठ। ओम्हेफेन साथीसंगी ओ घरपरयार सँगे जाइ पैना टे छुट्टे मजा बा। मै पोहोर सालिक डश्यम सपरयार पोखरा गैल रहुँ। २०६८ असोज १४ गतेक दिन हम्रे काठमाडौ जमलसे पोखरा जैना टुरिस्ट बसमे चौह्रली। अन्य गाडीले यम्ने भाडा मँहगा बा। हमार पाछे दुई विदशी जोडी रहीँट। ओइने इजरायलके रहीँट, ओइनसँगे हम्रै बत्वैटी गैली।  Continue reading “मन मोहना पोखरा”

दहेज प्रथा हटाउ

दहेज प्रथा हटाउ कहेवाला
थारुमे बहुते बा।
दहेज ना लेबेवाला के
गन्ती बहुते कम बा।।

मिलल जहाँ बोलेके त
नेता जैसन भाषण करेवाला बा।
दहेज देम त बियाह होइ
कहेवाला थारुमे बहुते बा।। Continue reading “दहेज प्रथा हटाउ”