
सप्तरी जिल्ला कुशाहा गाविस–२ निवासी म ३२ वर्षीय सरोजप्रसाद चौधरी गत वैशाखमा बिरामी भई वीर अस्पतालमा जचाएँ। वीर अस्पतालले रक्तअल्पता भएको हो। यसको उपचार भनेको हड्डीभित्रको मासी ‘बोन म्यारो’ फेर्नुपर्ने र यसको लागि भारत जानुपर्ने सल्लाह दियो। Continue reading “सहयोगको अपिल”





