काठमाडौं- जितिया पर्वको अवसरमा थारु पत्रकारहरुद्वारा सञ्चालित थारुवान डटकम आजबाट सुभारम्भ भएको छ। सोमबार नाचघरमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको शुभारम्भ गरेका हुन्। नेपालको पहिलो थारु समाचार साइटको उद्घाटन गर्दै गृहमन्त्री गच्छदारले थारु समुदायभित्र दबिएर रहेका मुद्दाहरुलाई थारुवान डटकमले पर्दाफास गर्नेमा विश्वास व्यक्त गरे। Continue reading “थारुवान डटकम सञ्चालनमा”
Author: admin
हामी सुन्दरी
आफ्नै पोषाक
सामा चकेवा
परिवर्तित जितियाको पहल
गीताचौधरी (थारु)– मध्य र पूर्वी तराईमा बसोबास गर्ने समुदायका महिलाले मनाउने जितिया पर्व महान चाडका रुपमा मनाउने र्गछन्। यो पर्व मामहिलाहरु आफ्ना सन्तान तेजस्वि, पराक्रमी, महान तथा स्वास्थ्य दिर्घायु र प्रगति उन्नतिका लागि चौबिस घण्टा निराहार ब्रत बस्ने र्गछन् र पारण (उपवास खोल्ने समय) पात्रोमा ब्रतको भोलिपल्ट बेलुका छ भने बेलुकामात्रपारण गरिन्छ। Continue reading “परिवर्तित जितियाको पहल”
जितिया पर्व हर्षोलासका साथ मनाइँदै
काठमाडौं- आफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि थारु र मैथिल समुदायका विवाहित महिलाले आजदेखि धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ जितिया पर्व मनाउँदैछन्। Continue reading “जितिया पर्व हर्षोलासका साथ मनाइँदै”
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डविरुद्ध रिट दायर
काठमाडौं- न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डले न्यायाधीश हुन योग्य सम्भावित व्यक्तिको स्वतन्त्रता तथा समानताको हक हनन हुनाका साथै नागरिकको रोजगारी गर्न पाउने अधिकरबाट समेत वञ्चित गराएकाले सो मापदण्ड अघि नबढाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। Continue reading “न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डविरुद्ध रिट दायर”
प्रधानमन्त्री निवास अगाडि धर्ना
काठमाडौं- मानव अधिकारकर्मीहरूले मुलुकमा दण्डहीनताको अन्त्य र कानुनी राज्यको प्रत्याभूतिको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा धर्ना दिए। Continue reading “प्रधानमन्त्री निवास अगाडि धर्ना”
मुलुकको समस्या समाधान गर्न भट्टराई सरकार असफल : ओली
भद्रपुर- नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधान बनाउन र मुलुकको समस्या समाधान गर्नमा भट्टराई सरकार असफल रहेको आरोप लगाएका छन्। Continue reading “मुलुकको समस्या समाधान गर्न भट्टराई सरकार असफल : ओली”
अब सरकार नेतृत्वको पालो माओवादीको : भुसाल
भक्तपुर- नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले अबको सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको अन्तर्क्रियामा संविधानसभा विघटनपछि सबै दलहरूको समान हैसियत भइसकेकाले अबको नेतृत्व माओवादीले गरेको अवस्थामा मात्र अन्योलपूर्ण राजनीतिको निकास निस्कने दाबी गरे। Continue reading “अब सरकार नेतृत्वको पालो माओवादीको : भुसाल”


