देश
थारु महिला सभा नवलपरासीमा नयाँ नेतृत्व चयन, हेर्नुस् भिडियो
थारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन...
थारूवानविभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनौं उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स...
थारूवाननिर्वाचनमा सहभागी हुन र भोट हाल्नका लागि एउटा नेताले कस्तो अभियान चलाउन सक्छन् ? जागरण अभियान, प्रशिक्षण अभियानजस्ता सामान्य कुरा हामीले अनुमान गर्न सक्छौँ । तर, केन्याको सन्दर्भमा यस्तो अनुमान फेल खान सक्छ । किनकि केन्याकी एक सांसद्ले महिलाहरूसँग अपिल गरेकी छिन्– ८ अगस्टमा हुने निर्वाचनका लागि मतदाता नामावलीमा...
थारूवानबाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ । कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताए ।
थारूवानथारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराकासाथ माघी महोत्सव मनाएका हुन्। कतार च्याप्टरका सभापति इन्जिनियर अन्जनी कुमार पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रम मञ्जु चौधरीले सञ्चालन गरेकी थिइन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश