समाज
तमलोपा महाधिवेशनमा प्रधानमन्त्रीलाई निम्तो
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा निमन्त्रणा गर्ने भएको छ।
थारूवानसद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले संयुक्त आह्वान गरे मात्र वार्तामा बस्ने बताएका छन्। उनले संघीय गठबन्धन अहिले पनि आन्दोलनमै रहेको उल्लेख गर्दै आफ्ना जायज माग सम्बोधन गरेर प्रमुख तीन दलले आह्वान गरे वार्तामा बस्ने बताए। उनले थपे, ‘जब हामी आन्दोलनमा होमिन्छौं, सरकारले वार्ताको नाटक मञ्चन गर्छ,...
थारूवाननेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका हुन्। बैठकले एकीकृत नेकपा माओवादीसँग एकताको औपचारिक निर्णय गर्दै १२...
थारूवानकृष्णराज सर्वहारी यस आलेखको तस्विरमा भव्य महलको अगाडि सानो झुपडीले जेनतेन सास फेरिरहेको छ। झुपडीको प्राणपखेरु कतिबेला उड्ने हो, थाहा छैन। त्यो बाटो भएर हिंड्ने नौला बटुवाहरूलाई लाग्दो हो, त्यत्रा भव्य महलका मालिकले आफ्नो घर परिसरमा त्यस्तो झुपडी किन पो बनाएका होलान्? एउटा बाख्रा समेत अँट्न मुश्किल पर्ने त्यो...
थारूवानपूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सप्तरीको शम्भुनाथ नपा–७ बस्ने २० वर्षीय रोशन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।
थारूवानमहिला तथा बालबालिका कार्यालय बर्दियामा छ बर्षको अवधिमा ५४५ वटा महिला हिंसाका घटना घटेका छन् । महिला तथा बालबालिका कार्यालय बर्दियाका कार्यालय प्रमुख गिराकुमारी बस्नेतले बर्दियामा महिला हिंसा तथा कुटपिटमा १५५, घर निकालामा ५९, बेवास्ता अपहेलनामा ९३, गाली–बेइज्जती १५, बहुविवाहमा २०, आर्थिक हिंसामा ११, यौन दुव्र्यवहारमा ७०, मानव बेचबिखनमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश