समाज

थारु-मधेसीको प्रश्न- हामी यो देशको नागरिक होइनौं? हौ भने अधिकार माग्दा गोली किन?’

नेपालगञ्ज- संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मोहम्मद इश्तियाक राईले शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेशी जनताको टाउको र छातीमा गोली हन्ने कार्य अपराध भएको बताएका छन्।

थारूवान

तुलानारायण साह प्रजातन्त्र पुनस्र्थापनापछि ०४७ सालमा नयाँ संविधान आयो । ०४६ अघि ३० वर्षीय पञ्चायतविरुद्धको आन्दोलनमा मधेसी नेता कांग्रेस र विभिन्न वाम दलसँग आबद्ध भएर आन्दोलनमा होमिएका थिए । प्रजातन्त्र पुनस्र्थापनापछि सबैमा ठूलै परिवर्तन हुने आशा थियो । ०४७ मा नयाँ संविधान आएपछि तीनवटा निर्वाचन भए । ६–७ पटक...

थारूवान

नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथिको मतदानमा नेपाली कांग्रेस र एकीकृत माओवादीका गरी चार ससभासद अनुपस्थित छन्। संविधानको संविधानसभाको बैठकले परिमार्जित बिधेयकका धारा पारित गर्ने महत्वपूर्ण समयमा चार सभासद अनुपस्थित भएका हुन्।

थारूवान

रुपन्देहीको बेथरीमा प्रहरीको गोलीबाट बालक र किशोरीसहित चार जना मारिएको स्थानीयवासीहरुले बताएका छन् । तर प्रहरीले गोली नै नचलेको दाबी गरेका छन् । भैरहवा–लुम्विनी सडक खण्डमा पर्ने बेथरी पुल नजदिक प्रहरीले चलाएको गोली लागि दुई जना र घरमा खेली रहेका ४ वर्षीय बालक र घरमा रहेकी एक जना किशोरीको मृत्यु...

थारूवान

सन्तोष दहित नेपाल लोकतान्त्रिक थारु संघ दाङले सोमबार दाङको सदरमुकाम घोराहीमा बृहत् सद्‍भाव र्यााली निकालेको छ। ‘समृद्ध र बलियो राष्ट्रको निर्माण गरौं, न्याय र समानता सहितको सामाजिक सदभाव कायम गरौं’ भन्ने मूल नारासहितको गुम्राहा चोक (ट्राफिक चोक)बाट सुरु भएको सदभाव र्याोली निमाहल रोड हुँदै, गुज्री बजार, पुरानो बसपार्कक, मिलन...

थारूवान

आन्दोलनमा सहयोग नगरेको भन्दै दाङका विभिन्न थारु संस्थाहरुमा ताला लगाइएको छ। आन्दोलनमा समर्थन नगरेको भन्दै ती संस्थाहरु बन्द गरिएका हुन्। दाङमा सञ्चालित बेस नेपाललगायतका संस्थामा ताला लगाइएको छ। बेस नेपाल नेपाली कांग्रेसका सभासद् डिल्लीबहादुर चौधरीले सञ्चालन गर्दै आएका छन्। 

थारूवान

पर्सा र रौतहटको विभिन्न स्थानबाट मधेशवादी दलका ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा केन्द्रीय नेताहरुदेखि जिल्लाका नेताहरुसमेत रहेका छन् ।

थारूवान

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनहरुलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम जारी रहेको छ। सो धारामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित भएको हो। सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा...

थारूवान

संविधानसभाले पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ। संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाई मतले धारा १, २ लाई दुई तिहाइले पारित गरेको थियो भने धारा ३ लाई नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतकले संयुक्तरुपमा...

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज साँझ आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ। राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई प्रदर्शनकारीले तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।

थारूवान
1 24 25 26 27 28 99