छुटाउनु भयो कि

उपमेयर भएकी छु, समाजका सबैलाई न्याय दिलाउनेछु : शिवकुमारी चौधरी

शिवकुमारी थारूकी आमा गाउँका अरु महिला जस्तै गृहिणी थिइन्। खेतबारी धेरै थिएन, बुवा किराना पसल चलाउँथे। थारू गाउँमा धेरै छोरी घरधन्दा र चुलोचौकामा काममै लाग्थे।

थारूवान

रेशम चौधरी। चुनाव फाल्गुन भएर आयो र चैतको उराठलाई निम्तो दिएर जाँदैछ। विहेभोज एउटा उत्सव हो तर केवल केही चोक्टा मासु, केहिछिनको उमंग र केहिदिनको उल्लास पश्चात् साहुहरुको आँगनी निम्तो, सासुको बुहार्तन र बुहारीको आनीबानीले परिवारको पदचापिय अग्रगतिको यात्रालाई तय गर्छ। सञ्जालका साथीहरू हिजो पहिचानको श्रीपेचलाई स्यालुट् गर्थे आज...

थारूवान

उनले करिब साढे तीन दशक राष्ट्रिय जनमोर्चाको राजनीति गरे । कृषि पेसासँगै राजनीतिमा लागे पनि कहिल्यै सार्वजनिक पदमा बसेनन् । यसअघिका विभिन्न चुनावमा लड्ने इच्छा पनि देखाएनन् । यसपटक ३ महिनाअघि मात्रै चुनाव लड्नकै लागि जनमोर्चा छाडेर माओवादी केन्द्रमा आएका ५० वर्षीय मदनसेन बडायक कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुखमा निर्वाचित...

थारूवान

जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ । यो समाजले बनाएको नियम हो । त्यसैको पालना गरेर हालसम्म २१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

थारूवान

इन्दु थारु। आफ्नो ज्यानै र सर्वस्व दिएर गरिएको थरुहट थारुवान आन्दोलन आज कता हरायो? थारुहरुको कठिन संघर्षले के थारुहरुको माग मुद्दा सम्बोधन भयो? या सम्बोधन गर्नमा अलिकति पनि सहयोग पुग्यो? थारुका माग मुद्दा सम्बोधन नभई आज थारुहरु फेरि किन विखण्डित भएका छन्? कमसे कम आफ्ना माग पूरा गराउनका लागि...

थारूवान

मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन्। २०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मिहिनेतले सफलताको सिँढी चढिरहेकी छन्। १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ। उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन्।

थारूवान

भदौ ८ गते कर्फ्युकाबीच जलाइएका थारुका घरहरुको क्षतिपूर्ति स्वरुप सरकारले स्थानीय प्रशासनमार्फत् पीडितलाई रकम वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी कैलालीका गोविन्द रिजालले पीडितहरुलाई चेक वितरण गरेका थिए।

थारूवान

मधेसबाट सुरु भएको ‘एक मधेस एक प्रदेश’ आन्दोलनविरुद्ध पश्चिम तराईबाट उदाएको ‘थरूहट’ आन्दोलन अन्ततः मधेसकै आडमा निर्भर हुन पुगेको छ। नेतृत्वमा आएको ‘छिन्नभिन्न’ले अधिक कमजोर बनेको थरूहटले आफ्नो एकल आन्दोलनको सामर्थ्य पूर्णरूपमा गुमाइसकेको छ। अन्ततः ‘मधेसको आड’ उसको आन्दोलनको एकमात्रै विकल्प जस्तै बनिसकेको छ। ‘थरूहट आन्दोलन अब मधेससँगको सहकार्यबिना...

थारूवान

मदन चौधरी। वि.सं २०५९ साल जेठ २९ गते। साँझको समय। कैलालीको लालबोझी गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ थारू अलमलमा परे। उनी घेराबन्दी तोड्ने अनेकन जुक्ति निकाले। बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन। तर उनी समर्पण गर्ने मनसाय पनि बनाएनन्। दुश्मनका...

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका सांसद एवं पूर्व भूमिसुाधर तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले चार वर्षमा हुन नसकेको काम आफूले दस दिनमा गरेर देखाएको बताएका छन् ।

थारूवान
1 12 13 14 15 16 27