छुटाउनु भयो कि
जेब्रा क्रसिङमै मारिइन् २३ वर्षीया रविना चौधरी
जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला बसले ठक्कर दिँदा राजधानीको बसुन्धारामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी निवासी २३ वर्षीया रविना चौधरी रहेको प्रहरीले जनाएको छ।
थारूवानजिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ । एमालेले शिवराज नगरपालिकाको मेयरमा जिल्लाका बरिष्ठ नेता नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
थारूवानऋषि चौधरी अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड...
थारूवानइन्द्रेणी थारु टिकापुर घटना आफैँमा दुःखद घटना हो, अत्यन्त दुःखद घटना। टिकापुर घटनालाई केवल घटनाको रुपमा मात्रै लिइनु हुँदैन, दुर्घटना मान्नुपर्ने हुन्छ जबसम्म नेपालको सम्माननीय अदालतले टिकापुर घटना सुनियोजित रुपमा घटाइएको हो भनि पुष्टि गर्दैन वा फैसला गर्दैन। २०७२ भदौ ७ गते घटेको टिकापुर घटना झण्डै २ वर्ष पुग्न...
थारूवानदिपेन्द्र झा। अदालतमा विचाराधिन मुद्दामा के बोलुँजस्तो लागेर टीकापुर घटनाको मुद्दा फिर्ता सन्दर्भमा सरकारले गरेको निर्णयपश्चात्त मौन बसेको थिएँ। फेरि आफैंले मुद्दाको एक पक्ष भएर बहस गरेकोले पनि केही नबोलौं भनी चुप्पी साँधेको थिएँ। त्यसमा पनि गत हप्तामात्रै कैलाली कारागारमा रहेका घर जग्गा लिलाम हुन थालेका लाहुराम चौधरी, बीरबहादुर...
थारूवानन्युयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आदिवासी मामिलासम्बन्धी स्थायी मञ्चको सम्मेलन सम्पन्न भएको छ। २४ अप्रिल २०१७ देखि सुरु भएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहका साथ सम्पन्न भएको हो। सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग कूटनीतिक छलफल गरेका थिए।...
थारूवानसिताराम चौधरी। पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश