थारु साहित्य
१२ वर्षीया रोदन चौधरीको ‘पहिल कदम’ विमोचन
अविनाश चौधरी। बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक समारोहकाबीच उक्त कविता सङ्ग्रहको विमोचन गरे । कैलारी गाउँपालिका स्थित बसन्ताकी रोदन धनगढीमा बस्दै कक्षा पाँचदेखि कविता लेख्न सुरु गरेकी थिइन् ।
थारूवानमदन चौधरी। साहित्यमा थारु लोककला थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या थारु साहित्यमा आवश्यक भएको उनले औँल्याए। त्यस्ता व्याख्या गुरुबाबा जल्मौतीमा रहेको उनको भनाइ छ। पुस्ता हस्तान्तरण हुन नसक्दा नै अहिलेका युवाहरूले लेख्ने गजल, मुक्तकमा लोककलाको कमी...
थारूवानकैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश