विचार

हाम्रो छिमेकीलाई खुलापत्र

२०७३ मंसिर १८ गते, काठमाडौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु, सप्रेम नमस्कार। हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति वेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं। मलेरियाको महामारी पनि पचायौं र इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर...

थारूवान

दिल बहादुर चौधरी। अहिले जताततै नेपाली जनताको चर्चा छ। देशमा मात्र हैन, बिदेशमा पनि नेपाली जनताको चर्चा छ। हरेक संघ संस्था, दातृ निकायमा मात्र हैन, संयुक्त राष्ट्र संघमा पनि यसको खूब चर्चा छ। राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुको त मुखमै झुण्डिएको छ, “नेपाली जनता।”

थारूवान

कृष्णराज सर्वहारी। थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै,...

थारूवान

सीताराम चाैधरी। प्रोसेस र कन्टेन्टमा त्रुटि आठ÷आठ वर्षमा संविधान बनाउन हतार नहुने केही राजनीतिक दल र शासकहरुले महाभूकम्पपछि देश दुःखीरहेको बेला एकाकए छोटो बाटो अबलम्वन गर्दै फास्ट ट्रयाकको नाममा संविधान जारी ग¥यो । वर्षाको समय बाढी र पहिरोबाट आक्रान्त मुलुक, त्यसमा पनि किसानहरु वर्षदिनको धानवाली लगाउनमै व्यस्त भएकाबेला मस्यौदाउपर...

थारूवान

दिल बहादुर चौधरी। थरुहट आन्दोलन (पहिचानको आन्दोलन) भइरहेको अहिले ठीक १० वर्ष पुग्दैछ। आज भन्दा ठीक एक दशक अगाडि ०६३ साल चैत १२ गते सेती समाचार दैनिक र चैत २५ गते थारु भाषाको पत्रिका पहुरा दैनिकमा ‘दासताबिरुद्धको महासंंग्राम’ शीर्षकमा यो पंक्तिकारको लेख छापिएको थियो। त्यो महासंग्राम अर्थात महाभारत युद्ध...

थारूवान

सीएन थारु। ‘वास्तविकता यो छ कि इतिहासको दुर्घटनाले बनेका यहाँका शासकवर्गमा शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार्न आदिवासी जनताहरु हदै सम्म अनिच्छुक देखिन्छ।’–ग्राह्म ई. फुलर (राजनीतिशास्त्री, हार्वर्ड विश्वविद्यालय) नेपालको राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जति प्रचारवाजी गरे पनि यसको औपनिवेशिक चरित्र कायम रहेकोमा शंका छैन। यसको पुष्टी...

थारूवान

 उन्नती चौधरी। देश संघीयतामा गएको एक वर्ष पुरा भैसक्यो। नेपालको नयाँ संविधान सबै जाती, वर्ग, समुदायलाई सम्बोधन हुने गरी जारी गरिएको भन्दै बाहिर उत्कृष्ट भएको प्रचार गरिंदैछ। नेपालकै दाजु भाई भने आफ्नो पहिचानको खोजी गर्दै संविधान घोषणा गरेको दिनलाई उत्सव मनाउनुको सत्ता कालो दिनको रुपमा मनाउन बाध्य छन्। पहिचानको...

थारूवान

रेशम चौधरी। म निर्वासनमा बस्दा सबैभन्दा पहिले मेरो बारेमा खोजिनिती गर्ने ब्यक्ति हुन् जालु भाइ!ऊनी त्यति चलाक त छैनन् तर मलाई अत्यन्त सचेत र थारू आन्दोलनको बारेमा चिन्ता गर्ने ब्यक्ति लाग्छ।ऊनी पटक पटक मलाई भेट्न आउँछन् र केहि न केहि नासो बोकेर ल्याउँछन्।ऊनी भेट्न आउँदा अक्सर दिउँसो बोल्दैनन् तर...

थारूवान

सबि चौधरी। ढेरडिन पाछ घर आइल संघरेनसे भ्याट हुइल ब्याला बातचिट कर्ना क्रमम मै उहाहुँकन पुछ्नु–‘का बा हाल खवर ? कैह्या अइलि गोचाली बहारसे ?’ ‘ठिक छ, हिजो मात्र आएको अनि तिम्रो खवर के छ भन ?’ अस्टह भाषाम हुइटि हमार सम्वाद हुइटि रहल । हम्र एक्क जातिक थारु,...

थारूवान

दिलबहादुर चौधरी। हामी नेपालको इतिहास पढ्यौं भने कतिपय कुरा अपत्यारिलो लाग्छ। मन गढन्ते लाग्छ। हामी सानो छँदा नालापानीको युद्धबारे पढ्थ्यौं। जहाँ अंग्रेजसँग नेपालका महिला, बालबालिकाहरु समेत लडेको इतिहासमा लेखिएको छ। तर ‘कुमाउँ गढवालको इतिहास’ लेख्ने भारतीय इतिहासकार बद्रीदत्त पाण्डेयले नेपाली शासकहरुको बारेमा निकै हिंस्रक, मानवता नभएको प्राणीको रुपमा चित्रित...

थारूवान
1 16 17 18 19 20 45