विचार
तमलोपाको ताप
सुरेशकुमार मण्डल। तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन असार ६ गते सुरु भयो। नवलपरासीको रामग्राममा भइरहेको यस महाधिवेशनले धेरै आशा र जिज्ञासा सम्बोधन गर्नुपर्ने हुन्छ। तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी...
थारूवानशेर बहादुर चौधरी। फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे! – पल पल झुठा मुद्दाको आरोप खेपीरहेका कैदीहरुका कान ठाडा भए, धनीरामको नेतृत्वमा वार्ता टोली गठन भयो रे! – अर्को कैदीले अनलाइनमा आएको समाचारको जानकारीका साथ बोले- गच्छदारले अब सरकार छोड्ने रे! – अर्को कैदीले सुनाउँदा सबै कैदीको मुख...
थारूवानगोविन्द अधिकारी। दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी...
थारूवानकिशाेर चाैधरी ‘सारिका’। भनिन्छ, हात्तीको पनि दुई वटा दाँत हुन्छ एउटा देखाउने र अर्को चपाउने। यी दुई दाँतको विशेषता पनि फरक फरक। भनाईको तात्पर्य जुनसुकै क्षेत्रमा पनि भित्रि र बाहिरी दुई चरित्र अर्थात् एउटा देखाउने र अर्को लुकाउने। कुरा नेपाली राजनीतिको र त्यसमा पनि थारु राजनीति र राजनीतिज्ञको।
थारूवानफकला थारु। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका सरकार परिवर्तनबारे सञ्चार माध्यममा आएका विभिन्न अभिव्यक्तिप्रति स्वाभाविक रुपमा जनता जनार्दनका ध्यानाकृष्ट हुनु स्वाभाविकै हो। यसमा पंक्तिकारको पनि ध्यानाकृष्ट भएको छ। म स्वयं कानुनको विद्यार्थी भएको नाताले स्वभाविकरुपमा मेरो ध्यान अलि बढी आकृष्ट हुनुमा अन्यथा मान्न सकिन्न।
थारूवानइन्दु थारु। आन्दोलन सजिलो विषय होइन। चाहँदैमा आन्दोलन हुँदैन, घोषणा गर्दैमा पनि आन्दोलन हुँदैन। आन्दोलन उठ्न समय लाग्छ, उचित समय। त्यसका लागि व्यापक तयारी चाहिन्छ। आन्दोलनले बिस्तारै गति लिन्छ, रफ्तारमा अगाडि बढ्छ र सधैं त्यही रफ्तार कायम रहन्छ भन्ने पनि हुँदैन। आन्दोलनमा विभिन्न किसिमका चुनौतीहरु आउँछन्। ती चुनौतीहरुको उचित...
थारूवानउमाशंकर मिश्र ‘दद्दु’। ‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’ नेपाल, भारत, अमेरिका, बेलायत या अरु कुनै पनि देशको संविधानमा लेखिएको एक लाइन र त्यस्तै जोडिएको एउटा विशेषणले गृहयुद्धसम्म लम्ब्याउन सक्छ। भारत धर्म निरपेक्ष राष्ट्र हो वा अमेरिका क्रिस्चियन राष्ट्र हो वा...
थारूवानउन्नति चौधरी। नेपाली समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अकाश पातालको फरक देखिए पनि नेपाली महिला भाग्यमा विश्वास गर्दै आफूले भोगेका सबै सही ठानेर विभिन्न खाले विभेद सही जीवन जिउन बाध्य छन्। नेपाली महिला सामाजिक संरचनाको लैङ्गिक विभेदले भरिपूर्ण छन् तर ति विभेद सबै भाग्यको खेल हो भन्दै सहेरै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश