विश्व
महिलालाई चरमोत्कर्षमा पुर्याउने इन्जेक्सन
लन्डन, एजेन्सी– महिलाको चरमोत्कर्षबारे वषौंदेखि अनगिन्ति अनुमान मात्र गरिएका छैनन्, धेरै अध्ययन समेत गरिएका छन्। कोही महिलाको चरमोत्कर्षका लागि जि–स्पट महत्वपूर्ण रहेको र त्यसलाई उत्तेजित पार्नुपर्ने बताउँछन् भने कोही महिलामा जि–स्पटजस्तो कुनै स्पट नहुने धारणा राख्छन्।
थारूवानवासिङटन, एजेन्सी– हालै एक अमेरिकी कम्पनीले ब्रेस्ट क्यान्सर सुरु हुनासाथ पत्ता लगाउन सक्ने ब्राको डिजाइन तयार पारेको बताएको छ। अमेरिकाको नेभादा राज्यमा रहेको लाइफलाइन बायो टेक्नोलजी कम्पनीले ब्राको नाम फर्स्ट वार्निङ सिस्टम अर्थात स्मार्ट ब्रा राखेको छ। कम्पनीले ब्रामा बे्रस्ट क्यान्सरलाई सुरुवातमा नै पत्ता लगाउने हाइटेक डिभाइस राखेको दाबी...
थारूवानएजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि सँगै रहेका पुरुषले उठाउनुपरेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लडेकी थिइन्।
थारूवानएजेन्सी- अस्ट्रियाका स्काइडाइभर फिलेक्स वामग्राट्नरले ध्वनिभन्दा तिब्र गतिमा पृथ्वीमा अवतरण गर्ने कीर्तिमान बनाएका छन्। फिलेक्सले १ हजार ३ सय ४२ किलोमिटरप्रति घण्टाको दरले दूरी पार गर्दै यो रेकर्ड बनाएका हुन्। ४३ वर्षे फिलेक्सले गएराति पृथ्वीभन्दा ३९ किलोमिटर माथिबाट हाम फालेर १० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन्।
थारूवानएजेन्सी- रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो। पुरस्कारबापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश