विश्व
ब्राजिलमा साम्बा नृत्य (फोटो फिचर)
एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न...
थारूवानलन्डन, एजेन्सी– के तपाईं टेलिभिजन अत्यधिक हेर्नुहुन्छ? हेर्नुहुन्छ भने बेलैमा सावधान भइहाल्नुस् र टेलिभिजनको साटो मर्निङ वाक वा जिम जान थाल्नु भए हुन्छ। टेलिभिजन अत्यधिक हेर्नाले तपाईंको वंश मासिने सम्भावना बढ्ने पाइएको छ। वैज्ञानिकको एक समूहले गरेको अनुसन्धानमा टेलिभिजन कम हेर्ने पुरुषको तुलनामा सातामा २० घन्टाभन्दा बढी टेलिभिजन हेर्ने पुरुषको...
थारूवाननयाँ दिल्ली, एजेन्सी– सन् २००१ मा भारतीय संसदमा आक्रमण गरेका काश्मिरी पृथकतावादी मोहम्मद अफजल गुरुलाई शनिबार फाँसी दिइएको छ। गुरुलाई भारतीय संसदमा आतंकवादी आक्रमण गरेको आरोपमा अदालतले मृत्युदन्डको फैसला गरेको थियो। उनलाई शनिबार राजधानी नयाँ दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइयो। सन् २००१ मा भएको संसद आक्रमणका कारण पारमाणविक हतियारयुक्त...
थारूवानपेरिस– फ्रान्सेको राजधानी पेरिसका महिलाले ट्राउजर लगाउन पाउने भएका छन्। सरकारले ट्राउजर लगाउने महिलाविरुद्ध आपराधिक मुद्दा चलाउन सक्ने दुई सय वर्ष भन्दा पुरानो नियम समाप्त भएको जनाएको छ। फ्रान्सेली महिला अधिकारमन्त्री नाजात भालैद बेल्कासेमले सन् १८०० नोभेम्बर १७ देखि लागू रहेको सो नियम फ्रान्सको आधुनिक मूल्य मान्यता तथा कानुनसँग...
थारूवानएजेन्सी– करोडौं वर्षअघि पृथ्वीबाट लुप्त डाइनोसरका अन्डा पाँच सय भारतीय रुपैयाँमा किनबेच भइरहेको कसले पत्याउला र! तर छिमेकी देश भारतको मध्य प्रदेशको जीवावशेष क्षेत्र पाडल्यामा पाँच सय भारुमा डाइनोसोरका जीवावशेष अन्डा धमाधम बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मध्य प्रदेशको धार मन्डला जिल्लाको पाडल्यामा ८९ हेक्टर क्षेत्रलाई भारतको पुरातत्व विभागले...
थारूवानएजेन्सी– ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एउटा नाइट क्लबमा आइतबार भएको आगलागीमा दुई सय ४५ मारिएका छन्। उद्धारकार्य जारी भएकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले बताएको छ। स्थानीय प्रहरी अधिकारीले त्यहाँको किस नाइट क्लबमा आइतबार सवेरै स्थानीय समय अनुसार करिब दुई बजे आगो लागेको थियो। आगलागी भएपछि एउटै मात्र निकास–द्वार...
थारूवानएजेन्सी- भारतीय राज्य महाराष्ट्रको एक राजनीतिक पार्टीले महिलालाई इज्जत बचाउन मुम्बईमा बिहीबार चक्कु बाँडेको छ। राजनीतिमा ‘बाहुबल’ प्रयोग गर्ने भनेर चिनिएको पार्टी शिव सेनाले महिला समर्थकलाई आफ्नो इज्जत आफैंले बचाउनु पर्छ भन्दै चक्कु बाँडेको हो। गत वर्षको अन्त्यमा निधन भएका पार्टीका संस्थापक नेता बाल ठाकरेको जन्मदिन परेको बिहीबार शिव...
थारूवानपेरिस, एजेन्सी– फ्रान्समा समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न नदिन राजधानी पेरिसमा व्यापक विरोध प्रदर्शन भएको छ। फ्रान्समा राष्ट्रपति फ्राँस्वा होल्यान्ड नेतृत्वको समाजवादी सरकारले समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न पाउने कानुनी अधिकार दिने प्रस्ताव गरेको छ। सरकारी प्रस्तावविरुद्धको विरोधमा आइतबार लाखौं प्रदर्शनकारी राजधानी पेरिसका सडकमा उत्रिएका थिए।
थारूवानलस एन्जलस, एजेन्सी– अमेरिकाका ठूला दुई पोर्न फिल्म निर्माता कम्पनीले लस एन्जलसको एउटा कानुनलाई चुनौती दिएका छन्। वयस्क फिल्म निर्माता विविध इन्टरटेनमेन्ट र क्यालिफ प्रोडक्सन्सले ‘मेजर बी’ कानुन अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको दाबी गरेका छन्। ‘मेजर बी’ नामको कानुन अनुसार वयस्क अर्थात पोर्न फिल्मका कलाकारले फिल्ममा अभिनय...
थारूवाननयाँ दिल्ली, एजेन्सी– आउँदो साता भारतीय राज्य उत्तर प्रदेशको इलाहाबादमा सोमबार विश्वको सबैभन्दा ठूलो धार्मिक मेला शुरु हँुदैछ। कुम्भमेलामा धार्मिक सम्प्रदायका गुरु र साधुसहित करिब १० करोड तीर्थयात्रु गंगा नदीको किनारामा भेला हुने अपेक्षा छ। इलाहाबादस्थित संगममा सोमबार आरम्भ हुने १२ वर्षे कुम्भमेला ५५ दिनसम्म चल्नेछ। मेलामा भारतभरका धार्मिक गुरु...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश