समाज

प्रहरी ‘सेलिब्रिटी’ भइन् राउटे चेली

अविनाश चौधरी- सर्ट, पाईन्ट लगाएको मान्छे देखे वा भेटेमा शिकार पर्दैन भनेर राउटे समुदायमा विश्वास गरिन्छ। प्रायः बाँदरको शिकार गर्ने नेपालको यो लोपोन्मुख जातिले त्यसरी मानिस भेटिए ईश्वर रिसाएको ठान्दछन्। तर, यो विश्वासको दलदलबाट निस्केर एक राउटे चेली सर्ट, पाईन्टमा देखा परेकी छन्, त्यो पनि प्रहरी पोशाकमा।

थारूवान

सहिद परिवार उनीहरुको समुदाय केन्द्रीत विकासका कार्यक्रम सञ्चालन गर्ने मूल उद्देश्यसहित ‘थरुहट सहिद स्मृति प्रतिष्ठान’ खुल्ने भएको छ। यस प्रतिष्ठानमा थरुहट तराई पार्टी नेपालका महासचिव शम्भु चौधरीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहने बुझिएको छ। गैरराजनीतिक, गैरधार्मिक र मुनाफारहित यस प‍्रतिष्ठानको उपाध्यक्षमा खड्गबहादुर चौधरी रहनेछन्। त्यस्तै महासचिवमा मीनराम चौधरी, कोषाध्यक्षमा...

थारूवान

दाङ- उनीहरुसँग केही छैन। न ओत लाग्ने छानो, न भरपेट दुईछाक खाने मानो। न खेतबाली, न भकारी। न सरकारी राहतै। साउन २९ को बबई नदीको बाढीले सबै सोहोरेर नांगेझार पारिदिए पनि मन भने लैजान सकेन। उरहरी–६, मोतिपुरका विस्थापित ५९ परिवार अहिले त्यही मन बाँडेर ज्यानको बाजी लगाउँदै जीवन बचाइदिने स्थानीयलाई...

थारूवान

हिन्दूहरुको महान् पर्व छठ आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व महोत्तरीलगायत मिथिलाञ्चलभरि आजदेखि सुरु भएको छ। छठ पर्व राजधानीलगायत तराईका जिल्लाहरुमा नदी/पोखरी किनारमा धार्मिक विधिपूर्वक रुपमा मनाउने चलन छ। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस...

थारूवान

रौतहट- थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सचिवालय बैठकले २१ जना केन्द्रीय सल्लाहकार समिति बनाएको छ। जसमा थाकसका पूर्व अध्यक्ष, थारु अगुवा र नेताहरु रहेका छन्। सोमबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले पूर्व अध्यक्षहरु रामधिन चौधरी, नरेन्द्र चौधरी, अस्टभुजा चौधरी, चन्द्रकुमार चौधरीलाई सल्लाहकार समितिमा राखेको छ।

थारूवान

इटहरी- थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाइको ओइरो लागेको छ। आइतबार सुनसरीको इटहरिमा आयोजित कार्यक्रममा नवनिर्वात अध्यक्ष धनिराम चौधरी र केन्द्रीय सदस्यहरुलाई बधाइ अर्पण गरिएको थियो।

थारूवान

जातीय पहिचानसहितको संघीयता, संघीतासहितको संविधानको मागलाई लिएर जनजातिले आन्दोलनको घोषणा गरेका छन् । मानवअधिकारवादी तथा जनजाति नेता पद्मरत्न तुलाधरको नेतृत्वमा बिहीबार राजधानीमा आन्दोलनको घोषणा गरिएको हो । ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’ नाम दिइएको नेतृत्वले जनआन्दोलन २०६२/६३ ताकाको ‘आदिवासी जनजाति संयुक्त संघर्ष समिति’को स्वामित्व लिएको घोषणा गरेको छ । जनजाति...

थारूवान

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको बन्द सत्रमा नेतृत्वकर्ताको चर्को आलोचना भएको छ। बन्द सत्र सुरु भएको केही मिनेटमै सहभागीहरुले व्यवस्थित नभएको भन्दै नेतृत्वकर्ता चर्को आलोचना गरेका थिए। उद्घाटन सत्र पनि चुस्तदुरुस्त नभएको उनीहरुले आरोप लगाए। उद्‍घाटन सत्रमा सञ्चालन गर्ने ब्यक्ति गतिलो नराखेको भन्दै प्रतिनिधहरुले आलोचना गरेका थिए। उपमहामन्त्री फूलमति...

थारूवान

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको औपचारिकरुपमा उद्‍घाटन भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले उद्‍घाटन गरेका हुन्। उनलाई थारु समुदायका ब्यक्तिहरुले फूलमाला दिएर स्वागत गरेका थिए। कार्यक्रममा थारु सभासद्हरुको पनि सहभागिता छ। कार्यक्रमका तस्बिरहरु थारुवानको फेसबुकमा हेर्न सक्नुहुन्छ।

थारूवान

थारूहरुको छाता संगठन थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजदेखि तीन दिन झापामा हुँदैछ। सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्दैछन्। महाधिवेशनमा तराईका २४ जिल्लाबाटै पाँच सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक चन्द्रकुमार चौधरीले बताए।

थारूवान
1 47 48 49 50 51 99