समाज
उम्मेदवारसहित एमाओवादी प्रवेश
धनगढी- नेपाल कम्युनिष्ट पार्टीका एक उम्मेदवारसहित जिल्लाका नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश गरेका छन्। उनीहरुलाई कैलाली जिल्ला पार्टी कार्यालयमा एक समारोहबीच एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हरि ज्ञवालीले टीका लगाएर पार्टीमा स्वागत गरे।
थारूवानमुकेश टेंर्रा, धनगढी- कैलालीका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बा“ड्न थालेका छन्। पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेका दलहरु दोस्रो संविधानसभा बनाइदिनका लागि जनतासंग मत माग्न घरदैलो अभियानमा लागेका उम्मेदवारहरुले जनतालाई विकास र समस्या समाधान गरिदिने आवश्वासन बा“डिरहेका हुन्। उनीहरुले मतदातालाई आफ्नो चुनाव चिन्हमा मत...
थारूवानहरिकुमार राई, उदयपुर- कटारीबाट आइतबार साँझ घुर्मी जाँदै गरेको एक जिप उदयपुरको सिरीसे गाविस–७ अँधेरीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्। जिप दुर्घटनामा मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको र बाँकी दुईको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय...
थारूवानदाङ- केही दिनअघि एमाओवादी जिल्ला नेतामाथि गोली हान्ने आपराधिक गिरोहलाई प्रहरीले समातेको छ। डुरुवा निवासी एमाओवादी जिल्ला सदस्य हरिशचन्द्र चौधरीलाई गोली प्रहार गर्ने पाँच जनाको समूहलाई प्रहरीले हतियारसहित समातेको हो। प्रहरीले उरहरी ८ बेलगनारका पारस हमाल, उरहरी ८ कै भानुभक्त बस्नेत,हापुर १ का रणबहादुर घर्ती, टरीगाउँ ७ का हिरामणी...
थारूवानअविनाश चौधरी, धनगढी- कैलालीके राजनीतिक दल आचार संहिता विपरीत निर्वाचन गतिविधिके लाग बालबच्चन प्रयोग नै कर्ना सामूहिक प्रतिबद्धता जनैले बटाँ। बालबच्चा भविष्यके कर्णधार रहल ओरसे ओइनमे नाकारात्मक असर पर्ना मेरिक संलग्नता नै करैना ओ ओइने लग्गे गतिविधि नै कर्ना वचनबद्धता दलहुक्रे करह हुईटैं। एकीकृत नेकपा (मानओवादी) पार्टी कैलालीके प्रतिनीधि गोबिन्द...
थारूवानकाठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति प्रणालीको अवधारणासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय बिजुलीबजारमा आज पत्रकार सम्मेलनमार्फत चुनावी घोषणपत्र सार्वजनिक गर्दै तमलोपाले शासकीय स्वरूपका सम्बन्धमा मिश्रित निर्वाचन प्रणालीबाट चुनिने संसदबाट कार्यकारी प्रधानमन्त्रीको चयन र आलङ्कारिक राष्ट्रपतिको प्रस्ताव गरेको हो।
थारूवानसप्तरी- निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै दिनहुँ लिखित उजुरी पर्न थालेपछि जिल्ला निर्वाचन कार्यालय सप्तरीले त्यस्ता उम्मेदवारसँग लिखित तथा मौखिक स्पष्टीकरण माग्न थालेको छ। उम्मेदवारहरूबिरुद्ध दैनिकजसो दुई/तीन वटा आचारसंहिता उल्लङ्घन गरेको उजुरी जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला निर्वाचन कार्यालय सप्तरी र निर्वाचन अधिकृतको कार्यालय सप्तरीमा समेत पर्ने थालेपछि उम्मेदवारसँग...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश