समाज

कमलरी प्रथा उन्मुलन संघर्ष समितिले सिंहदरवार घेर्ने

सन्तोष दहित, नेपालगञ्ज- कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिले दोस्र चरणको आन्दोलन गर्ने भएको छ। समितिका सहसंयोजक उर्मिला चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिले सिंहदरवारको पश्चिम गेटमा धर्ना दिने जनाएको छ। धर्ना दिएको ३ दिनपछि पनि माग सम्बोधन नभए...

थारूवान

मोरङ- एघार वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि मधेसी जनअधिकार फोरम नेपालका एक स्थानीय नेता पक्राउ पर्ने डरले फरार भएका छन्। फोरम लोकतान्त्रिक पार्टीका रङ्गेली गाउँ कमिटी अध्यक्ष रहेका रङ्गेली– ९ बस्ने ४० वर्षीय राजेश शाहले गाउँमा बिहेबाट फर्कदै गरेकी स्थानीय बालिकालाई वैशाख २८ गते राति १०...

थारूवान

सन्तोष दहित, दाङ- सधैंभरि आफ्नो काममा व्यस्त रहने दाङका थारु साहित्यकार, संगीतकार, गायक शुक्रबार एकै ठाउँमा देखिए। भेलामा साहित्यकारहरुले कविता, गजल सुनाए भने गायकले गीत सुनाए। संगीतकारले भने आधुनिक हर्मोनियमको धुन निकाले। मोड अनेक भयो रे मोड अनेक भयो रे जागो रे जागो रे ककक जागो ककक गो रे...

थारूवान

रत्ननगर- चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १४ जनाको मृत्युभएको छ। चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्कअनुसार एक वर्षको अन्तरालमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढी ७ जनाको मृत्युभएको छ। यस्तै हात्तीको आक्रमणबाट ६ जना र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ।

थारूवान

गौशाला- एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर– २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताए।

थारूवान

झापा- पक्राउमा परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपा नेपालले आज झापामा अप्रत्यासित रुपमा गरेको बन्द कार्यक्रमले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र मेची राजमार्गका साथै सहायक मार्गहरुमा सार्वजनिक यातायातका साधनका साथै मालबाहक ट्रकसमेत अवरुद्ध भएका छन्।

थारूवान

सन्तोष दहित, बाँके- कमलरी सृजना चौधरीको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको विषयमा बाँकेमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कमलरी क्षेत्रमा काम गर्ने संघसस्थाबीच छलफल भएको छ। सृजना चौधरीको हत्या भएको डेढ महिना बढी भइसक्दा पनि राज्यले कुनै चासो नदेखाएकोप्रति छलफलमा खेद प्रकट गरिएको थियो। कार्यक्रममा कमलरी प्रथा उन्मुलन...

थारूवान

झापा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले पूर्वमा आह्वान गरेको अनिश्चितकालीन आम हड्ताल स्थगित गरेको छ। परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भर्खरै एक विज्ञप्ति जारी गरी हड्ताल स्थगित भएको जनाएका हुन्। विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन गरि सरकारी कार्यालय, गाविस, नगरपालिका, निर्वाचन आयोगमा घेराउ तथा तालाबन्दी गरी चैत्र...

थारूवान

भद्रपुर- नागरिकता वितरण तथा मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्नेलगायत पाँच सूत्रीय माग राखी मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्ले लगातार चौंथो दिन पनि हडताल जारी राखेपछि पूर्वी क्षेत्रका जनजीवन थप कष्टकर बन्दै गएको छ। पूर्वका एकहजारभन्दा बढी सार्वजनिक सवारीहरु ठप्प भएका छन, त्यसमा कार्यरत हजारौं मजदुरहरु काम नपाएर विच्चलीमा परेका...

थारूवान

चितवन- गएराति भएका अलगअलग सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।  पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको र रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा अर्को एक जनाको मृत्यु भएको हो। राजविराजबाट नेपालगन्जतर्फ जान आउँदै गरेको ना३ख ७९६१ नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरेमा ना११प ४५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा–...

थारूवान
1 67 68 69 70 71 99