समाज
दाइजोकै कारण भ्रूण हत्या बढ्दो
सिरहा- दाइजोका कारण भ्रूण हत्या गराउने क्रम बढेको हिजो यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले दाबी गरेका छन्। उत्पीडन सरोकार मञ्ज असनपुरले ‘दाइजो हटाऔँ, सम्बन्ध बढाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरेका गोष्ठीका वक्ताहरूले दहेज प्रथा उन्मूलन नभएको कारण समाज अझै पछाडि धकेलिँदै गएकाले कडा कानुनको निर्माण र महिलालाई शिक्षित बनाउन...
थारूवानचितवन- चितवनका छुट्टाछुट्टै स्थानमा गएराति तीनजनाले विषादी सेवन गरेका छन्। विषादी सेवन गरेका तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रत्ननगर नगरपालिका–५ का ५० वर्षीय लक्ष्मण चौधरीले विषादी सेवन गर्दा उनको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ। राति विषादी सेवन गरेका उनलाई श्रीमतीले उपचारका लागि राति...
थारूवानभद्रपुर- मोर्चासम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा गरेको आमहडताल तेस्रो दिनसम्म जारी रहँदा जनजीवन कष्टकर बन्दै गएको छ। नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत शनिबारदेखि गरेको बन्दका कारण अरुण–सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सखुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका...
थारूवानसन्तोष दहित, दाङ- दीगो शान्तिका लागि सह अस्तित्व र समावेशी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। थारु पत्रकार संघ, नेपाल केन्द्रीय कार्यसमिति काठमाडौंको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलको प्रायोजन भएको समावेशी तथा दीगो शान्ति विषयक एक दिवशीय कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।
थारूवानकाठमाडौं- धर्मोदय सभाले नेपालको तिलौराकोट कपिलवस्तु शुद्धोधनको वास्तविक राजदरबार भएकाबारे सार्वजनिक समारोह गरी तथ्य सार्वजनिक गर्ने भएको छ। सभाले शुक्रबार यहाँ एक कार्यक्रम गरी अशोकस्तम्भको प्रमाणित दस्तावेज र विश्वव्यापी प्रमाणका आधारमा सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीलाई भारतीय भूमि दाबी गर्न नसकेपछि पिपरहवालाई कपिलवस्तु भनी बताइरहेको जनाएको छ। गौतम बुद्धको जन्मस्थल...
थारूवानरत्ननगर- पूर्वी चितवनको रत्ननगरस्थित नेपाल उच्चमाविको मातहतमा रहने गरी यहाँ करिब २३ लाखको लागतमा ई–लाइबेरी निर्माण गरिएको छ। ई–लाइबेरीको नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले आज उद्घाटन गरे। कार्यक्रममा बोल्दै पौडेलले विद्यार्थीको शैक्षिक तथा बौद्धिक विकासमा लाइबेरी कोसेढुङ्गा साबित हुने बताए।
थारूवानभद्रपुर- पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आजदेखि सङ्घीय लिम्बूवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा हड्तालको घोषणा गरेपछि झापालगायत पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। पूर्वपश्चिम र कोसी राजमार्गका साथै सहायक राजमार्गमा बिहानैदेखि सार्वजनिक यातायातका साधन नगुडेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ। धनकुटा, पाँचथर र मोरङको सिमानामा पर्ने...
थारूवानबुटवल- हतियारधारी युवा समूहले डोजर प्रयोग गरी मध्यरातमा बुटवल–७ नेपालगञ्जरोडमा नौ घर भत्काएको छ। राति साढे दुई बजे तीन वटा डोजर प्रयोग गरी ती घर भत्काएका हुन्। झण्डै पचास युवाले सडक नियन्त्रणमा लिदै घर–घरमा पसेर पेस्तोल देखाउदै सुतिरहेका व्यक्तिहरुलाई ज्यान बचाउने भए बाहिर निस्कन भन्दै धम्क्याएर डोजर चलाएको स्थानीय...
थारूवानसर्लाही– विवाहको अन्तिम तयारी पूरा भइसकेको एउटा विवाह रोक्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। हरिपुर–४ चितायनका २२ वर्षीय विपीसिंह चौधरीलाई जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह नगर्न अन्तरिम आदेश दिएका हुन। एक श्रीमती हुँदाहुँदै दोश्रो विवाहको तयारीमा रहेका चौधरीलाई तत्काल विवाह स्थगित गर्न अन्तरिम आदेश जारी गरेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश