समाज
कमलरी हत्याका दोषीलाई कारबाही गर्न जिल्ला प्रशासनमा ज्ञापन पत्र
दाङ- कमलरी सृजना चौधरीको हत्याको घटनाको निष्पक्ष छानबिन र दोषीलाई यथासिघ्र कानुनी दायारामा ल्याउनको लागि दाङका दुइदर्जन बढी थारु संघसस्थाका अगुवाले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा सृजना चौधरीको हत्याको दोषी इन्जिनियर युवराज पौडेललाई तुरुन्त कारबाही गर, सृजना चौधरीलाई जबरजस्ती बाल श्रम र मानव बेचबिखन...
थारूवानकैलाली- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीको तेस्रो अधिवेशन शनिबार मध्यरातमा सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा तेज तारामीमगर, उपाध्यक्षमा जीवन राना र सचिवमा सन्तोष कठरिया सहितका सम्पूर्ण पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्। कार्यसमितिको सहसचिवमा अमृत राई, कोषाध्यक्षमा केवश थिङतामाङ र सदस्यहरुमा चिरञ्जिवि श्रेष्ठ, कामी शेर्पा,...
थारूवानबर्दिया- थारु समुदायमा जडिबुटी संरक्षणबारे सचेतना जगाउने उद्देश्यले जिल्लास्तरीय अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ। गुलरियामा आयोजित बर्दिया जिल्लाभरीका वैडावाको सहभागिता रहेको सम्मेलनमा सरोकारवाला, प्रशासन, जिल्ला विकास समिति, नगरपालिका, कृषि कार्यालयलागयतका अन्य व्यक्तिले वैडावा तथा गुरुवामा रहेको जडिबुटीको ज्ञान र त्यसको संरक्षणको निम्ति सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्।
थारूवानसन्तोष दहित, दाङ- जिल्ला बाल संरक्षण समितिको बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ। समितिका संयोजक प्रभाव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा ललितपुर चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा काम गर्न बसेकी दाङको लालमटिया ४ मसुरिया निवासी १२ वर्षीया सिर्जना चौधरीको घटनाप्रति घोरनिन्दा र भर्तस्ना गरेको छ। बैठममा मृतक सिर्जना चौधरीको सत्य-तथ्य...
थारूवानबुटवल- धार्मिक पर्यटन विकासका लागि रुपन्देहीको आनन्दवन गाविसको पश्चिम पहुनीमा निर्माण गर्न थालिएको मोक्षधाम सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत महामहोत्सवमा वृद्धवृद्धा सम्मान गर्न सुरु गरिएको छ। बुधबारदेखि सुरु भएको सङ्गीतमय कथावाचनसहितको धार्मिक महामहोत्सवमा पहिलोदिन मात्रै दुई सय बढी वृद्धलाई सम्मान गरिएको प्रचार संयोजक नारायण बन्जाडेले जानकारी दिनुभयो। त्यस्तै ‘रु...
थारूवानसिरहा- सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको स्थानीय विकास अधिकारीको सरकारी निवासमा शुक्रवार राति बम विस्फोट भएको छ। अज्ञात समूहले राति करिब ८ बजे निवासमा पेट्रोल बम विस्फोट गराएको हो। बम विस्फोट गराउँदा लागेको आगाका कारण निवासको माथिल्लो तल्लामा ओछ्याइएको गलैँचा जलेको र झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय...
थारूवानमुकेश टेंर्रा, धनगढी- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीको तेस्रो जिल्ला अधिवेशन आज धनगढीमा भइरहेको छ। दिउँसो ११ बजे उत्तर बेहडरीको खप्तड प्यालेसमा हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भइरहेको आदिवासी महासंघले जनाएको छ। अधिवेशन उद्घाटन सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख शिवराज श्रेष्ठले गर्ने आदिवासी महासंघका अध्यक्ष लक्ष्मण तुलाचनले बताए।
थारूवानबागलुङ- जिल्ला निर्वाचन कार्यालय बागलुङमा तोडफोड भएको छ। बिहीबार बिहान ११ बजे आएका तीनजनाले निर्वाचन अधिकारीको कार्यकक्षमा प्रवेश गरी तोडफोड मच्चाएका छन्। निर्वाचन अधिकारीको कार्यकक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, टेबुलमा रहेको सीसा फोडेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए। उनीहरुले केही पनि नबोली सरासर प्रमुखको कार्यकक्षमा प्रवेश गरी...
थारूवानजनकपुरधाम- आपसी सद्भाव र मेलमिलापको पर्व फागु (होली) आज यहाँ उत्साहपूर्वक मनाइँदै छ। पन्ध्र दिने परिक्रमा मेला सम्पन्न भएको भोलिपल्ट यहाँ फागु पर्व मनाइने परम्परा रहेको छ। फागु पर्वका अवसरमा महामुर्ख सम्मेलन, कवि गोष्ठी, मटकाफोड तथा एकआपसमा रङ अबिर खेल्नुका साथै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ। सांस्कृतिकका साथ वैज्ञानिक महत्व...
थारूवानकाठमाडौं- ट्राफिक प्रहरी महाशाखाले फागु पर्वलाई मर्यादितरूपमा मनाउन उपत्यकावासीमा हार्दिक अनुरोध गरेको छ। महाशाखाद्वारा प्रकाशित विज्ञप्तिमा विगतका वर्षहरूमा छानामा बसी पानी, लोला फ्याँक्दा, लखेटीलखेटी रङ पानी छ्याप्दा, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, एउटै मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्दा, हेल्मेट नलगाउँदा र सवारी साधनको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश