सलिमा
विवाह बन्धनमा बाँधिए रंगकर्मी प्रदीप चौधरी
रंगकर्मी प्रदीप कुमार चौधरी विवाह बन्धमा बाँधिएका छन्। उनले कैलालीकी फेशन डिजाइनर सुशिला चौधरीसँग विवाह बन्धनमा बाँधिएका हुन्। उदयपुरका प्रदीप र कैलालीकी सुशीलाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।
थारुवान संबाददाताथारु म्युजिक भिडियोमा नेपाली फिल्म क्षेत्रका अर्का अभिनेताको आगमन भएको छ। पल शाहपछि अभिनेता पुष्प खड्काको आगमन माया मोहनी गीतको म्युजिक भिडियोमार्फत् भएको हो। उनीसँगै मोडेल गीता ढुंगानाले पनि थारु म्युजिक भिडियोमा प्रवेश गरेकी छन्। यसअघि नरेश जोगीले वर्षा राउत र गरिमा शर्मालाई थारु म्युजिक भिडियो खेलाइसकेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश