सलिमा
भोजपुरी कलाकार खेसारीलाल नआएपछि बर्जु महोत्सवमा ताण्डव, मञ्च जलाइयो
भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्। सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।
थारुवान संबाददाताथारु म्युजिक भिडियोमा नेपाली फिल्म क्षेत्रका अर्का अभिनेताको आगमन भएको छ। पल शाहपछि अभिनेता पुष्प खड्काको आगमन माया मोहनी गीतको म्युजिक भिडियोमार्फत् भएको हो। उनीसँगै मोडेल गीता ढुंगानाले पनि थारु म्युजिक भिडियोमा प्रवेश गरेकी छन्। यसअघि नरेश जोगीले वर्षा राउत र गरिमा शर्मालाई थारु म्युजिक भिडियो खेलाइसकेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश