सलिमा
अर्को विहे गर्ने तयारी गर्दै सोनु
दाङको देउखुरीमा जन्मिएर विगत एक दसकदेखि थारु फिल्ममा सक्रिय छिन् अभिनेत्री सोनु थारु। दर्जन बढी म्युजिक भिडियो र दर्जन थारु फिल्म खेलिसकेकी २८ वर्षीया थारुले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताए। उनैसँगको कुराकानी पढ्नुस् :
थारूवानबुटवल- पाथिभरा फिल्मस् प्रालि ललितपुर र युनिक मुभी भइरहवाको संयुक्त ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म ‘हमार बदला’को सुटिङ अन्तिम चरणमा पुगेको छ। तराईमा बढ्दै गएको वनजंगल भूमाफियाको कथामा आधारित यस फिल्ममा नेपालको वन विनासबारे कथा देखाइएको छ। एउटा इमानदार वनअधिकृतले वन जोगाउनका लागि तस्करहरुसँग लडाइँ गर्छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश