सलिमा

राजवंशी सुन्दरीहरु ट्राफिक सचेतना बढाउँदै (फोटो फिचर)

बन्द प्रशिक्षणमा रहेका मिस राजवंशीका प्रतिष्पर्धीहरुले ट्राफिक सचेतनाका लागि सडकमै गएर सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराएका छन्। झापा र मोरडका गरी २२ जना सहभागी रहेको मिस राजवंशीको फाइनल मंसिर २३ गते हुँदैछ। हेरौं केही तस्बिरहरु:

थारूवान

अभिनेत्री मनिषा कोइरालाको पाठेघर क्यान्सरको बुधबार मुम्बईमा शल्यक्रिया गरिएको छ। दुई दिनअघि मुम्बईस्थित जसलोक अस्पताल भर्ना गरिएकी उनको पाठेघर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। तल्लो पेटमा अचानक समस्या आएपछि मनिषालाई आइतबार राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नर्भिकले थप उपचारका लागि दिल्ली रेफर गरेपछि मंगलबार दिउँसो उनलाई...

थारूवान

अर्जुन राजवंशी, मोरङ- मिस राजवंशी २०१२ को फाइनल राउण्डमा यसपटक पनि २२ जना युवतीहरु उत्रने भएका छन्। झापा र मोरङका यी २२ जना राजवंशी युवतीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ। मंसिर २ गते झापाको विर्तामोड र ९ गते मोरङको विराटनगर अडिसनबाट छनौट भएका उनीहरुलाई विराटनगरको औषधी व्यवसायी संघको...

थारूवान

बारा- एउटा पुरुषले महिलाको पोसाक पहिरिँदा कस्तो देखिन्छ होला? आउनुस् बारा डुमरवाना-९ बेहरीका थारु युवाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबारे चर्चा गरौं। हिन्दूको महान् पर्व छठको अवसरमा यहाँस्थित दुधौरा बाल युवा क्लबका युवाहरुले सांस्कृतिक कार्यक्रम आयोगना गरेका थिए। नृत्यका लागि युवतीहरु नभेटाएपछि यहाँका युवाहरु आफैं केटी बन्ने निधो गरे। एउटा...

थारूवान

श्रीनिवास चौधरी, बुटवल- शक मुभिजको ब्यानरमा निर्माण भएको थारु भाषाको चलचित्र ‘तोहरिक हम भुला न सकली’को आज बुटवलस्थित चलचित्र मन्दिरमा प्रिमियर सो गरियो। सावन मर्चाहाको लेखन, विवेक थापाको निर्देशन र श्रीनिवास चौधरिको संगीत रहेको यस चलचित्रमा लक्की दीपक, विज्जु खवास, चिरन बराल, कुलचन्द्र पुरी, श्रीनिवास चौधरी, सावन मर्चाहा, प्रदीप...

थारूवान

नेपाली फिल्ममा उस्तो जम्न नसकेपछि नायक आयुष रिजाल भोजपुरी फिल्मतिर लागेका छन्। फिल्म ‘हिफाजत’मा नायिकाको राम्रै हिफाजत गर्न सक्ने एक्सन ब्वाईका रूपमा देखिएपछि उनलाई धेरैले जम्ने आश गरेका थिए। तर त्यसपछि उनले अभिनय गरेका प्रायः फिल्म असफल भए। यतिबेला आयुÈ हाल ‘चण्डी’ नामक भोजपुरी फिल्ममा काम गरिरहेका छन्। आयुषको...

थारूवान

एजेन्सी- जिस्म-२ बाट बलिउडमा करियर सुरु गरेकी पोर्न स्टार सनी लियोन भारतीय पहिरनमा र्‍याम्पमा उत्रिएकी छिन्। लियोनसँगै अर्की अभिनेत्री सुस्मिता सेन पनि फेसन सोको र्‍याम्पमा उत्रिइन्। भारतको मुम्बईमा आयोजित फेसन सोमा रोहित वर्माको डिजाइन प्रस्तुत गरिएको थियो।

थारूवान

रुपन्देहीको पश्चिम अमुवामा जन्मिएकी विज्जु खवास मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा लागेको ती वर्ष पुग्यो। सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चादेहल’ एल्बमको ‘हंगामा हंगामा’ बोलको गीतबाट मोडलिङ क्यारियर सुरु गरेकी खवास अहिले रुपन्देहीकै पहिलो थारु भाषाको चलचित्र ‘तोहरीक हम भुला न सक्ली’ की मुख्य नायिका बनेकी छन्। सावन मर्चहा, हेमराज कठरिया,...

थारूवान

मदन चौधरी, काठमाडौं- थारु हिरोको बंगाली फिल्म आउन लागेको छ। सम्पादन भइरहेको फिल्म ‘जीवनेर संघर्ष’ (जीवनको संघर्ष) मा थारु अभिनेता परशुराम चौधरी देखिने भएका हुन्। उनले मुख्य भूमिकाका साथै निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बंगाली, सुरजापुरी र राजवंशी गरी तीन भाषामा डबिङ भइ रिलिज हुने फिल्ममा बंगालका चर्चित रेडियो जक्की...

थारूवान

सुनसरी- नवगायिका मीना चौधरी पूर्वाञ्चल सिंगिङ स्टारको टप १५ भित्र पर्न सफल भएकी छन्। भोजपुर बासीखोरा समाजले आयोजन गरेको यस प्रतियोगितामा मीनाले दुई सय प्रतिस्पर्धीलाई उछिन्दै टप १५ भित्र परेकी हुन्। थारु भाषालगायत नेपाली गीतसमेत गाउने सुनसरी रामधुनीका २१ वर्षीया मीनाले गायनमार्फत् थारु भाषाको जगेर्ना गर्ने बताइन्।

थारूवान