सलिमा
मिस राजवंशी मङ्सिरमा
विराटनगर- विराटनगरमा आगामी मङ्सिर २३ गते मिस राजवंशी २०१२ हुने भएको छ। सोसल अर्गनाइजेसन अफ राजवंशी एवं ओरिजिन्स सोराको बिहीबार यहाँ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। झापा, मोरङ र सुनसरीमा बसोवास गरेका राजवंशी समुदायका युवतीमा आत्मविश्वास बढाउने एवं व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष डा...
थारूवानदाङका विभिन्न थारु गाउँमा सख्या नृत्यको रौनक दशैंभरि चल्यो। विगतमा एक महिना चल्ने यो नृत्य विस्तारै एक हप्तामा सिमित भएको छ। सख्या नृत्यपछि गाउँमा शान्ति हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदैआएको छ। हेरौं ब्लगर किरण पुनले उपलब्ध गराएका दाङको राजपुर र गुलरियामा खिचेका केही तस्बिरहरु: गुलरियामा खिचेका...
थारूवानसन्तोष दहित– वडा दशैंको अवसरमा नाचिने थारु समुदायको सख्या नाच अहिले लोप हुँदै गएको छ। महिनौं दिनसम्म नाचिने यो नाच अहिले १०/१५ दिनमात्र नाचिने हेकुली-८ की जुगमानी चौधरीले बताए। सख्या नाचका अगुवा एवं मोरिन्यासमेत रहेका उनले पहिलेका पूर्खाहरु एक महिनाभन्दा बढी नाच्दै आए पनि समय परिवर्तनसँगै आफूहरु १५ दिनसम्म...
थारूवानकपिलबस्तु- बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा दुई दिने जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ। कपिलबस्तुको जनकल्याण उच्चमाबिको प्राङ्गणमा भएको उक्त कार्यक्रमको हरियाली सामुदायिक बन उपभोत्ता समूह बकुलीपुर, युवा विकास समूह बकुलीपुर र चन्द्रमा युवा क्लव मैटहवाले संयुक्त आयोजना गरेको थियो।
थारूवाननयाँ दिल्ली, एजेन्सी- जब तक है जान फिल्मलाई आफ्नो अन्तिम फिल्मको घोषणा गरेका चर्चित भारतीय निर्देशक यश चोपडाको उक्त फिल्म रिलिज हुनुअघि नै निधन भएको छ। ८० वर्ष उमेर उनको आज बान्द्रास्थित लिलावती अस्पतालमा निधन भएको हो। बलिउडमा उत्कृष्ट प्रेम कथा र एक्सन ड्रामाको निर्देशन गरेका उनी ९ दिनअघि...
थारूवानएजेन्सी- बलिउड कलाकार जोडी सैफ अलि खान र करिना कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। आजै दुईको विवाह दर्ता भएको छ। सैफको बान्द्रास्थित अपार्टमेन्टमा विवाह दर्ता भएको म्यारिज रजिस्ट्रार सुरेखा रमेशले भारतीय समाचार एजेन्सी पिटिआईलाई बताए। विवाह दर्ताका लागि चाहिने तीन साक्षीमा करिनाका पिता रणधिर कपुर, उनकी आमा बबिता र सैफकी...
थारूवानथारु भाषाको टेली कार्यक्रम ‘समाद’ हरेक मंगलबार ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। नेपाल म्याक्सको प्रस्तुती तथा परशुराम चौधरीद्वारा निर्मित/निर्देशित यो कार्यक्रम अबदेखि थारुवान डटकममार्फत् पनि हेर्न सक्नुहुन्छ। थारु समुदायको महान् पर्व जितिया पर्वको अवसरमा नाचघरमा आयोजित कार्यकक्रममा विशेष छाँयाकन गरी निर्माण गरिएको कार्यक्रम हेर्नुस् :
थारूवानशेरबहादुर केसी, बुटवल- लुम्विनी अञ्चलस्तरीय नृत्य प्रतियोगिता नाचौं–२ को फाइनल प्रतिस्पर्धा यही असोज ३० गते हुने भएको छ। ४ सय ५३ जनाले पहिलो अडिसनमा भाग लिइ ६ चरणसम्म छनोट भएर आएका उत्कृष्ट १० जना फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा निर्णायकको ५० अंक र दर्शक भोटको ५० अंकको आधारमा प्रथम, द्वितीय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश