सलिमा

नेपालमा फिल्म सुटिङ गर्न अमिताभ बच्चनसहित थुप्रै हिरोहिरोइन आउँदै

नेपालमा बलिउड फिल्मको सुटिङ हुने भएको छ। जसमा बलिउडका सुपरस्टार अमिताभ बच्चनसहित थुप्रै कलाकारहरु नेपाल आउने भएका छन्। भारतको अनलाइनपोर्टल पिंकभिल्लाका अनुसार अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म उँचाइको सुटिङ नेपालमा हुने भएको हो।

थारुवान संबाददाता

नरेश जोगी र मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। मनको मायालाई बोलको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतमा संगीत संयोजन भने श्यामस्वीट रसाइलीले गरेका छन्। भिडियोमा पल शाह, अनुश्री र करिश्मा जोशीले अभिनय गरेका छन्। भिडियोलाई विक्राम चौहानले निर्देशन गरेका छन्। गीतको भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक...

थारुवान संबाददाता

सेबिल इन्टरटेन्मेन्टले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। लेहेंगावाली के चक्करमे बोलको गीतमा श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द सं‌गीत र केशव बडुको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विष्णु चौधरी र सिरु चौधरीले अभिनय गरेका छन्। विक्रम चौहानको निर्देशनमा बनेको...

थारुवान संबाददाता

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतमा नरेशसँगै मधु चौधरीले अभिनय गरेकी छन्। श्याम चौधरी र किरण चौधरीको सं‌युक्त शब्द रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोलाई...

थारुवान संबाददाता

सेबिल इन्टरटेन्मेन्टले सांगीतिक क्षेत्रमा यसपटक नयाँ प्रयास गरेको छ। थारु र मैथिली शब्दको फ्युजन रहेको अहाँ जान छी हमर बोलको गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र सन्नु कुमारको स्वर रहेको गीतलाई सरोज मण्डलले लेखेका छन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन्।

थारुवान संबाददाता

थारु सांगीतिक क्षेत्रमा चर्चित नाम हो गणेश चौधरी । यो क्षेत्रमा आफ्नो पहिचान बनाउन उनले धेरै पापड बेलेका छन् । रुपन्देहीमा जन्मिएका उनी सानै उमेरदेखि गीत गाउँथे । त्यतिबेला गाउँमा हिन्दी गीतको प्रभाव थियो । उनी कुमार सानु, उदित नारायण झाका फ्यान थिए, उनकै गीतहरु रातदिन गुनगुनाउँथे ।

मदन चौधरी

श्री निवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोलाई ललितपुरको विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोको सम्पादन गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। भिडियोमा मन लागेनबाट चर्चामा आएका नरेश चौधरीले अभिनय गरेका छन्। उनको...

थारूवान

अभिनेता पल शाहको तेस्रो थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। तोहर प्यार मे बोलको गीतमा उनले थारु मोडेल जेसिका चौधरीसँग अभिनय गरेका छन्। पल शाहले यसअघि पहाडी बठिनिया र दिन गिन गिनकेमा अभिनय गरेका थिए। दुवै गीत युट्युबमा हिट छन्।

थारुवान संबाददाता

थारु सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक नरेश जोगीको नयाँ थारु गीतको छाँयाकन गरिएको छ। उनले नेपाली फिल्मका सुपरहिट अभिनेता पल शाहसँग एकपटक फेरि सहकार्य गरेका छन्। पहाडी बठिनिया र दिन गिन गिनके पछि नरेशले आफ्नो नयाँ गीत तोहर प्यारमे बोलको गीतमा पलसँग सहकार्य गरेका हुन्।

थारूवान

गायक संजय चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चितवनीया थारु भाषामा रहेको ‘तुइ तनाउ’ बोलको गीतमा उनकै शब्द संगीत रहेको छ। म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन्।

थारूवान
1 3 4 5 6 7 47