सलिमा
यी हुन् यस वर्ष निर्मित थारु होली गीतहरु
यस वर्ष पनि विभिन्न थारु म्युजिक कम्पनीहरुले होलीको नयाँ गीतहरु सार्वजनिक गरेका छन्। आउनुस् तिनै गीतहरुबारे चर्चा गरौं। लोकेन्द्रराज चौधरीको निर्माणमा बनेको रंग अबिर मिला मिला बोलको गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको गीतमा गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीकै स्वर रहेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश