2

ठूला दलको प्रस्ताव- निर्वाचन ‘थ्रेसहोल्ड’ तीन प्रतिशतसम्म

निर्वाचनसम्बन्धी कानुनमा ‘थ्रेसहोल्ड’ राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ”थ्रेसहोल्ड” राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन् ।ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा पुगेका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा आपसी हितका विषयमा भेटवार्ता भएको थियो ।

थारूवान

अधिवक्ता शान्ति कुमारी मोदीले थारुका विभिन्न मुद्दामा परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले असोज १२ गते रिट दायर गर्दै समानुपातिक समावेशिताको हकअन्तर्गत जनसंख्याको आधारमा राज्यका निकायमा पदपूर्ति गर्नुपर्ने, थारु आयो आयोग अविलम्ब गठन गर्नुपर्नेलगायतका मागमा परमादेश माग गरेकी छन् ।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

थारूवान

नागरिक समाजवादी पार्टी (नासपा)का केन्द्रीय संयाेजक राजकुमार लेखीले आफूले नेतृत्व गरेको पार्टी जातीय पार्टी नभएको बताएका छन्। रौतहटको चन्द्र स्मृति पार्कस्थित पार्टीको प्रथम राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै संयाेजक लेखीले थारुको छोरोले नागरिक समाजवादीको नेतृत्व गरेकाले त्यस्ताे अाराेप लगाएकाे बताए। उनले जातीय पार्टीको आरोप लगाए पनि त्यसमा कुनै सत्यता नरहेको...

थारूवान

रौतहटका थारु युवाहरु सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय भएर काम गर्ने युवाहरुलाई थारु एक्टिभ ग्रुपले सम्मान गरेको हो ।

थारूवान

कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।

थारूवान

राजेन्द्रप्रसाद पनेरु।  कञ्चनपुर- मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याउँछ । 

थारूवान

मधेसी मोर्चाका नेता राम नरेश रायले संविधान संशोधन नगराइकन सेनाको आडमा जबरजस्ती चुनाव गराइए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्। रायले भने, ‘संविधान संशोधन वा पूर्नलेखन नभएसम्म हामी कुनै पनि चुनाव हुन दिँदैनौं, यदि ज्ञानेन्द्र शैलीमा ठूला पार्टीहरुले सेनाको बलमा चुनाव गराउने चेष्टा गरे हामी...

थारूवान

लक्की चौधरी। सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई...

थारूवान